शुक्लाफाँटाराष्ट्रिय निकुञ्जको नेपाल भारत सीमा क्षेत्र नजिक निर्माण गरिएको मचान (वाच टावर) र गस्तीमा रहेका नेपाली सेनाका जवान । बन्यजन्तुको चोरी शिकारी रोक्नका लागि निकुञ्ज कार्यालयले पाँच ठाउँमा मचान निर्माण गरेको छ । तस्वीर सौजन्य ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय
गुह्येश्वरी क्षेत्रको वाग्मती सफाइ, राजधानीमा उठेन फोहर
२६ भदौ (रासस) : वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ । वाग्मती किनारमा जम्मा भएको फोहर विगत दुई महिनाअघि देखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ । फोहर नउठ्दा आज सफाइ गरेर थुपारेको फोहर फेरि नदीमै मिसिन थालको छ । अभियानकर्मीले सफाइ गरेर […]
तयार भयो बञ्चरे डाँडा : फोहर व्यवस्थापनबारे अन्योल
२१ भदौ (रासस) : दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ । शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई सो जानकारी गराई काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न सक्ने निर्देशन दिएको छ । मन्त्रालयसँग सम्बन्ध रहेको उक्त सेल […]
सालकको उद्धार
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका—५ स्थित अस्वस्थ्य अवस्थामा रहेको संरक्षित दुर्लभ वन्यजन्त इन्डियन पेङ्गोलिन सालक दोभान सव डिभिवन वन कार्यालयले उद्धार गर्दै । तस्वीर ः दिलकुमार लिम्बु÷रासस
ताप्लेजुङको सामुदायिक वन क्षेत्रमा वृक्षरोपण
ताप्लेजुङको मैवाखोला गाउँपालिका—५, फागुम्बास्थित सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गर्दै स्थानीयवासी । तस्बिर ः दिलकुमार लिम्बु÷रासस
भारी वर्षाले चार हजार ५०० घर डुबानमा
१३ भदौ (रासस) : पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा […]
फोहर नउठेपछि घरघरबाट वाग्मतीमा फालिँदै डङ्गुर
१२ भदौ (रासस) : डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ । वाग्मती सफाइ महाअभियानको ४३३औँ हप्तामा काठमाडौँ महानगरपालिका– ११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिनुभयो । […]
सामुदायिक वन दिवसमा वृक्षरोपण
राष्ट्रिय सामुदायिक वन दिवसका अवसरमा पोखरा महानगरपालिका–३० स्थित चापापानी चिसाकुना सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । “सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति” भन्ने मूलनाराका साथ आयोजित कार्यक्रममा अमला, बडहर, कटहर, हर्रो, बर्रो, हलुवावेद, तेजपात, नासपतिलगायत विभिन्न जातका २०० वटा बिरुवा रोपिएको हो । पोखरा महानगरपालिका– ३० का वडाध्यक्ष श्रीराम पोखरेलले औषधीय गुणयुक्त हर्रोको […]
क्यामेरा चोरी हुँदा बाघ गणना प्रभावित
बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी […]
कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी
१३ साउन (रासस) : म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । […]