विद्यालयमा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा

सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो ।     यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा […]

तिमाङमा पढ्ने विध्यार्थी अव स्कुलमा नै वाद्यवादन र वातावरण संरक्षणको नमुना सिक्छन

१६ चैत्र २०७८, बुधबार: समुन्द्री सतहवाट २,६३० मिटर उचाईमा अवस्थित मनाङको चामे गाउँपालिका तिमाङमा पर्ने ‘गौरिशंकर आधारभुत विधालय’ का विध्यार्थीको स्कुलमा नै वाध्यवादन सिक्ने चाहना अब पुरा भएको छ ।   विध्यालयका प्राधानध्यापक कमल गुरुङका अनुसार ‘निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन बहादुर घलेको पहलमा तिमाङका ‘हाेम घले र ज्याेति गुरूङ घले’का तर्फ बाट १ […]

त्रिवि नेविसंघको कुटपिटमा परेका गुरुले पठनपाठन गराउन थाले

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने कुटपिट भएको एक वर्षपछि अहिले त्रिभुवन विश्वविद्यालयमा पढाउन जान थालेका छन ।   तर गुरु आफै भने डर र त्रासको वातावरण कायम रहेको र आफुलाई त्यो घटना झलझली मानस्पटलमा आउने बताउँछन ।   त्रिविका गुरु कुट्पिट गर्ने नेविसंघका नेताविरुद्धको मुद्दा फिर्ता लिने तयारी २८ माघ २०७८: त्रिभुवन विश्वविद्यालय, […]

उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित

त्रिवि सेवा आयोगले आइतबारदेखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित गरेको छ । फागुन  २२ गतेदेखि चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो । त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि चैत २३ गतेसम्मलाई परीक्षाको समय तालिका सार्वजनिक गरेको थियो ।     त्रिवि सेवा आयोगले भने परीक्षा […]

विद्यार्थीलाई सुविधा ; काठमाडौंमा पढिरहेकालाई निःशुल्क इन्डक्सन चुल्हो

काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।     ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन […]

मनाङमा हिमपातका कारण अवरुद्ध सडक खुल्यो

जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । निरन्तरको हिमपात सगै मनाङको सडक अवरुद्ध भएको थियो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार आज देखी मनाङ सदरमुकाम चामे देखी खाङसार र ङावल सम्मकाे माेटर बाटाे सुचारु भएको छ ।       मोटरबाटो सुचारु भएसगै विभिन्न कृयाकलापका […]

गण्डकी विश्वविद्यालयद्वारा कोदोको रक्सीलाई ब्रान्डिङ गर्नेबारे अध्ययन सुरु

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ ।   गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो […]

राइनास बहुप्राविधिक शिक्षालय भवन बन्दै

सङ्घीय सरकारको लगानीमा राइनास बहुप्राविधिक शिक्षालयको भवन निर्माण अघि बढेको छ । लमजुङको राइनास नगरपालिका–८ कुसुण्डेचौरमा सरकारको रु चार करोड ३३ लाखमा ३२ कोठे भवन निर्माण हुन लागेको शिक्षालयका प्रमुख ईश्वरीचन्द्र देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाममा रहेको २३ रोपनी जग्गा, स्थानीयबाट उपलब्ध आठ रोपनी, राइनास नगरपालिकाले […]

डा हर्क गुरुङ उद्यान निर्माणका लागि सहयोग

भूगोलविद् डा हर्क गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ ।     समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उहाँकी धर्मपत्नी मञ्जु ले मस्र्याङ्दी –७ का वडाध्यक्ष युवा घलेलाई शनिबार सो […]

नेपालका १०७ विद्यालयलाई ब्रिटिश काउन्सिलको इन्टरनेशनल स्कूल अवार्ड

ब्रिटिश काउन्सिल नेपालले २५ जनवरी २०२२ मा आयोजित भर्चुअल अवार्ड समारोहमा नेपालका १०७ विद्यालयहरूलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड प्रदान गरेको छ ।     यस पुरस्कालाई र शिक्षा तथा मानव संसाधन विकास केन्द्र (CEHRD) ले अनुमोदन गरेको छ । यस कार्यक्रम मार्फत् नेपाली विद्यालयहरूलाई अवार्ड प्रदान गरिँदै आएको यो नवौं वर्ष हो । यस समारोहमा पुरस्कार […]