प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का बिच सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरीरहेका सम्पूर्ण ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुपद्धारा सञ्चालित रिसोर्ट, होटल, रेस्टुरेण्ट, क्याफेमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा २० […]
लमजुङ महोत्सवमा १५ करोड कारोबार
‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनस्र्थापन’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा २२ लाख बढी टिकट विक्री भएको छ । लमजुङको बेसीशहरमा सञ्चालित गण्डकी प्रदेश स्तरिय सातौ लमजुङ महोत्सव १५ करोड रुपैयाँको कारोबार भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । महोत्सव चैत २५ देखि बैशाख ४ […]
रौता र ताप्ली पोखरी
उदयपुर, १ वैशाख: उदयपुरको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल रौता र ताप्ली पोखरीमा नयाँ वर्षको दिन आज धुमधामका साथ मेला लागेको छ । प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यले मेला लाग्ने गरेको हो । उदयपुरमा रहेका दुई पर्यटकिय स्थलका रुपमा परिचित रौता र ताप्ली पोखरीमा हरेक नयाँ वर्षका दिन ठूलो मेला […]
मूर्तिबारेको विवाद नटुङ्गिंदै पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण
बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । सातौँ शताब्दीको काष्ठमण्डप बाटनै नेपालको राजधानीको नाम काठमाडौँ रहन गहेको इतिहासमा उल्लेख छ । आज मूर्तिबारेको विवादकै नटुङ्गिंदै पुनर्निर्मित […]
वनैभरि गुराँस (फोटो फिचर)
गुराँसको राजधानी भनेर चिनिने (टिएमजे) क्षेत्रमा वनैभरि ढकमक्क फुल्यो लालीगुराँस । यहाँ २८ प्रजातिका गुराँस पाइन्छ । २३ चैत्र २०७७, सोमबार गुराँस टिप्नेलाई पाँच हजार जरिवाना अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति […]
नयाँ सरकार आउने बित्तिकै सुरु भएको थियो, फेवा अतिक्रमणको चलखेल; सर्वोच्चको फैसला विपरित मापदण्ड निर्धारण
पोखरा, १७ चैत: सर्वोच्च अदालतले पोखराको फेवाताल संरक्षण र सीमांकनका लागि २०७५ मंसिर ६ गते ऐतिहासिक फैसला गर्यो । उक्त फैसलामा तालको मापदण्ड ६५ मिटर कायम गर्न भनिएको छ । ६५ मिटरभित्रका सबै संरचना अवैध भएकोले प्रदेश सरकारसँग समन्वय गरेर ६ महिनाभित्र हटाउन आदेश दिएकोमा साढे ३ वर्षसम्म फैसला कार्यान्वयन भएन । ‘६५ […]
अब सम्भव छ – मोटरबाईकमा खाङ्सार अनि तिलिचो पदयात्रा
पाछिल्लो समय बेशीसहर चामे सडक खण्डको तिमाङमा पुल निर्माण भइ वैकल्पिक बाटो नहुँदा बाटो बन्द थियो । गत सोमबार देखी भने यो ठाउँमा पनि सवारी आवागमन सुरु भएको छ । र अव, आफ्नै सवारी साधनमा मनाङ यात्रा गर्ने चाहना पुरा गर्न सकिने भएको छ । २ कार्तिक २०७८, मंगलवार २०७८ असारमा आएको वाढी र […]
कस्तो छ तिलिचो ताल जाने बाटो ?
गत फागुन २० देखी बन्द रहँदै आएको बेसीशहर–चामे सडक खण्ड जिल्ला प्रशासन कार्यलय मनाङले आर्को सुचना जारी गर्दै पुनः थप १० दिन बन्द गरिएको जनाएको छ । यो सुचना आएसँगै हामीलाई पाठक वर्गले , के अहिले माथिल्लो मनाङ पुग्नै नसकिने हो? भनेर प्रश्न गर्नु भएको छ । डुम्रे- बेसिशहर – चामे सडक खण्डको तिमाङ […]
मनाङमा हिमपातका कारण अवरुद्ध सडक खुल्यो
जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । निरन्तरको हिमपात सगै मनाङको सडक अवरुद्ध भएको थियो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार आज देखी मनाङ सदरमुकाम चामे देखी खाङसार र ङावल सम्मकाे माेटर बाटाे सुचारु भएको छ । मोटरबाटो सुचारु भएसगै विभिन्न कृयाकलापका […]
सर्वसाधारणका लागि कहिले खुल्लान रत्नमन्दिर र हिमागृह ?
११ फाल्गुन २०७७, मंगलवार: फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन शुरू गरेका रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो । राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनानुभएको थियो । यी […]