चन्द्रकान्त राउतको दौडधुप ; सन्चारमाध्याममा छ्यापछ्याप्ती, नेता र परिचितहरुसँग हार लागेर फोटो

राष्ट्रिय जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (CK) राउतले निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेपछी २०७९ मंसिर ८ बिहिवार मधेशको राजनीतिमा नयाँ युगको शुरुवात् भएको जनाउदै ५ वटा बुदा समेटेर धन्नेवाद ज्ञापन गरे ।   नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको राष्ट्रिय जनमत पार्टीका अध्यक्ष राउतले अझै भेटवार्तालाई निरन्तरता दिईरहेका छन । नेताहरु सङको भेटघाट मात्र होईन , […]

संसदमा कस्को शक्ती कती ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट संसदमा पहिलो दलको रुपमा नेपाली कांग्रेस उदाएको छ । अघिल्लो निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रोमा झरेको छ । अघिल्लो निर्वाचनमा दोस्रो भएको नेकपा माओवादी केन्द्र यसपटक तेस्रोमा सीमित भयो । अघिल्लोपटक एमालेसँग वाम तालमेल गरेको माओवादीले यसपटक सत्ता गठबन्धन गर्दा दोब्बर क्षति व्यहोर्नुपर्‍यो । […]

‘बुथ कब्जा गरेर जित्न सफल भएकोमा धनराजलाई बधाई’ – पद्मा अर्याल

स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनराज गुरुङलाई निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा अर्यालले सामाजिक सञ्जालमा बधाई दिँदै तीब्र आलोचना गरेकी छिन् ।   अर्यालले युवा जनशक्ति प्रयोग गरेर केही ठाउँका बुथ कब्जा गरेर जित्न सफल भएकोमा बधाई दिएकी हुन् । उनले लेखेकी छन्,-‘आगामी दिन लोकतन्त्रको मूल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरूको जोश जाँगरलाई […]

सञ्चारमन्त्री कार्की सुनसरी ४ बाट निर्वाचित; ११२ मतान्तर

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्। उनले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।   कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३७१  मत पाए।   सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्की जितसँगै दोस्रो पटक संसद भवन […]

बहुदल स्थापनापछि सोलुखुम्बुबाट पहिलोपटक नेकपा एमालेको विजय

२०७९ को आम निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई २७ सय ७९ मतले पछि पार्दै एमाले केन्द्रीय सदस्य मानवीर राई सोलुखुम्बुबाट निर्वाचित भए । सोलुमा ३२ वर्षपछि एमालेले पहिलो पटक जितेको हो ।   कुल मत ४० हजार ३ सय ४४ मध्ये एमाले उम्मेदवार राईले १९ हजार ३ सय २४ मत ल्याए भने […]

रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरले विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।   लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।  नेकपा एमालेका कृष्णभक्त […]

एमाले महासचिव शंकर पोखरेल पराजित, रेखा शर्मा विजयी, मतान्तर २६४

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित भएका छन्।   यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी हुन्।   शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याएका छन्। उनीहरूबीच मतान्तर २६४ छ।

मधेश प्रदेशः आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि

मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी मङ्गलबार दिउँसोबाट धनुषा क्षेत्र नं ४ र महोत्तरी क्षेत्र नं ४ मा मतगणना सुरु भएसँगै प्रदेशका सबै निर्वाचन क्षेत्रको मतगणना भइरहेको मधेश प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।   मधेस प्रदेशका धनुषा, सप्तरी, […]

गण्डकी प्रदेश सभामा काङ्रेस ; गोरखा-१ प्रदेश सभा (ख) मा नन्दप्रसाद विजयी

गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन्।   यहाँ २९ हजार ६ सय ८६ मत खसेको थियो।   न्यौपानेले १६ हजार २ सय ६० मत ल्याएर निर्वाचित भएका हुन्। यहाँ नेकपा एमालेका मोहनप्रसाद भट्टराई पराजित भए। भट्टराईले ७५३३ मत ल्याएका छन्।   […]

देउवाले सातौं पटक जिते निर्वाचन

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौंपटक जीत हासिल गरेका छन्। ४ गते सम्पन्न भएको निर्वाचनको मतगणना सकिएसँगै देउवाले सातौंपटक जीत हासिल गरेका हुन्।   कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ […]