लमजुङ ८ साउन: जलविद्युतको खानी जिल्ला लमजुङको विद्युतको व्यवस्थापन फेरिएको धेरै भयो । तर जिल्लाबासीले आशा गरेको गुणस्तर भने अझै पनि फेरिएको छैन । दैनिक दर्जनभन्दा बढी पटक विद्युत जानेआउने समस्याले लमजुङका उपभोक्ता मारमा परेका छन् । जिल्लावासीका लागि विद्युत सेवाका लागि २०५३ सालबाटै लमजुङ विद्युत उपभोक्ता संस्थामार्फत काम हुँदै आएको थियो । गत पुस […]
मनाङ सदरमुकाम चामेमा राष्ट्रीय प्रसारण लाईनको विधुत
गतवर्ष जेठ अन्तिम साता र असारमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोले मनाङ जिल्लालाई नराम्ररी प्रभावित गर्यो । वाढीले सडक क्षत-विक्षत पार्यो भने बिधुत संरचनाहरु ध्वस्त पार्यो । गत साता नेपाल विद्युत् प्राधिकरणले मनाङमा पहिलोपटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा ल्याएको छ । दुई वर्षदेखि निर्माण सुरु गरिएको ३३/११ केभीको नेपालकै सबैभन्दा उचाइमा रहेको […]
विधुत प्राधिकरणमा करोडौँको चलखेल !
कृष्ण तिमल्सिना | २०७९, असार २३ |आइएनएस-स्वतन्त्र समाचार: नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले २०७८ असोज ३ गते एउटा सार्वजनिक कार्यक्रममा ऊर्जामन्त्री कै अघिल्तिर विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरे। ढकालले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजना सङ्कटमा परेको बताएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले पनि यसका लागि निरन्तर […]
अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुला
काठमाडौं, २४ असार: अपर हेवाखोला हाइड्रोपावरको आइपीओ शुक्रबारदेखि खुला भएको छ । सेयरमा २८ असारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता […]
न्यादीको विजुली राष्ट्रिय प्रणालीमा, व्यवसायिक उत्पादन सुरु
लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएकाे छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता गरेकाे छ। प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको […]
विद्युती सवारीमा राजनिति: टेस्लाका कारमा प्रतिबन्ध
बेइजिङ, ८ असार: जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ […]
प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको सिफारिस र अनवरत पहलमा मनाङ ङिस्याङमा रणनीतिक सडक आयोजना निर्माण सुरु हुँदै
सांसदहरूको सडकका लागि ७ अर्ब बजेट सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको बजेट बढाएको छ । चालु आर्थिक वर्षमा यो कार्यक्रम अन्तरगतका सडकका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सांसदहरूले छनोट गरेका निर्वाचन क्षेत्रभित्रका नेटवर्क सडकका लागि यो बजेट विनियोजन […]
विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई
काठमाडौं, ४ जेठ: प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा […]
कस्तो छ तिलिचो ताल जाने बाटो ?
गत फागुन २० देखी बन्द रहँदै आएको बेसीशहर–चामे सडक खण्ड जिल्ला प्रशासन कार्यलय मनाङले आर्को सुचना जारी गर्दै पुनः थप १० दिन बन्द गरिएको जनाएको छ । यो सुचना आएसँगै हामीलाई पाठक वर्गले , के अहिले माथिल्लो मनाङ पुग्नै नसकिने हो? भनेर प्रश्न गर्नु भएको छ । डुम्रे- बेसिशहर – चामे सडक खण्डको तिमाङ […]
उर्जामा अत्याधिक विदेशी चासो; मन्त्री भुसालसँग विदेशी नियोगका प्रतीनिधिको भेटको शृङ्खला
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएपछी माओवादी केन्द्कि नेत्री पम्फा भुसाल लाई प्राय नेपालमा रहेका मुख्य मित्ररास्ट्र तथा साझेदार संस्थाका प्रतीनिधिहरुले भेटघाट गरेका छन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उनीहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध […]