सिरहा, २ पुस: सिरहाको अधिकांस विद्यालयमा दिवा खाजाको रकममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । विद्यालयका शिक्षकहरूले दिवा खाजाको पैसा पचाउन विद्यालयनै नआएका विद्यार्थीको समेत हाजिरी गरी अनियमितता गर्दै आएको पाइएको हो । स्थानीय तहका नगर शिक्षा शाखाले विद्यार्थीको उपस्थितिको आधारमा मात्र दिवा खाजाबापतको रकम पठाउने भएपछि विद्यालय नआएका विद्यार्थीको पनि हाजिर बनाउने गरेका […]
सत्ताको लागी अपराधी छुटाउन अध्यादेश ; देउवा नेतृत्वको गठबन्धनको कालो कर्तुत
सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई आममाफी दिन मिल्ने गरी ल्याएको अध्यादेशको सर्वत्र विरोध भएको छ। चौधरी र राउतका कार्यकर्तामाथि अन्याय भएको निष्कर्षमा होइन, सरकार गठनका लागि बहुमत पुर्याउने उद्देश्यले कानुन संशोधन गर्न खोजिएको हो । पाँचदलीय सत्ता गठबन्धन १ सय ३६ स्थानमा मात्रै विजय भएको छ, […]
विदेशी निकायको दवावमा राष्ट्र बैकद्वारा स्थापित सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा कती प्रवाभकारी हुनेछ ?
नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरीक्षण तथा सुपरिवेक्षण गर्न उक्त महाशाखा स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सबै काम राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) मार्फत हुँदै आएको थियो । अब उक्त काम सम्पत्ति शुद्धीकरण तथा […]
भर्चुअल हुण्डीको मारमा नेपाली अर्थतन्त्र
विदेशबाट ‘डलर कार्ड’ भित्र्याएर नेपाल बसी–बसी विदेशी वस्तु वा सेवा खरीद गर्ने काम अहिले व्यापक छ। करको दायरामा नआउने यो ‘भर्चुअल हुण्डी’ ले अवैध र आपराधिक कामलाई बढावा दिइरहेको छ भने डिजिटल उद्यम गर्नेलाई सास्ती ।
हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैधले बताए । […]
धानखेतमा २ जना किशोरीको शव फेला
धनुषाको नगराइन नगरपालिका-७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन-७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन-७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो । स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा […]
डाँका र प्रहरीबीच गोली हानाहान , एक प्रहरीसहित दुईजना घाइते
उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भिडन्त हुँदा एक प्रहरीसहित दुईजना घाइते भएका छन् । बाराको जीतपुरसिमरा वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रालिमा शनिबार मध्यरातमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच झडपमा गोली हानाहान समेत भएको हो । भिडन्तमा डाँका समूहले गरेको रड प्रहारबाट इलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ […]
सावधान: रुपवती महिलाको ‘हनी ट्रयाप’मा परिएला
भदौ १२ गते । कानुनी भाषामा आपराधिक लाभ लिन नहुने कुरालाई प्रहरीले बोलीचालीको भाषामा ‘हनी ट्रयाप’ भन्नेगरेको छ । मीठो बोली, राम्री युवती ‘रुपवती र कामुक’ को प्रयोग गरी गरिने अपराध भएकाले हनीजस्तै गुलियो भन्न ‘हनी’ शब्दको प्रयोग गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कृष्णप्रसाद कोइरालाका अनुसार सामाजिक सञ्जाल […]
होर्डिङ बोर्ड निर्माण गर्दा ३ लाख २६ हजार भ्रष्टाचार; नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा अरु कती ?
काठमाडौं, २४ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट जिल्लाका तत्कालीन एलएपीए (LAPA) कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गर्दा खनालले भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको […]
काठमान्डौँमा दिनदिनै चोरि; धारिलो हतियार देखाएर २९ तोल सुन र ५ थान हिराको गहना लुटियो
काठमाडौं, २४ साउन: काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार विहान गरगहना र नगद चोरी भएको छ । अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई दराजभित्र रहेको नगद १ लाख ५० हजार रूपैयाँ, करिब २९ तोला बराबरको सुन तथा ५ थान हिराका गरगहनाहरू चोरी गरी फरार भएको प्रहरीले जनाएको छ । […]