‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’

चितवन ।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले यहाँ आजदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताइन् ।   स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला–स्थलगत निरीक्षण

नारायणगढ, १० साउनः गौरवको आयोजनामा समेटिएको चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिहीबार संयुक्त?पमा स्थलगत निरीक्षण गरिएको छ । निरिक्षणमा महानगर प्रमुख रेनुदाहाललगायत महानगरका कर्मचारीह? प्राविधिक  र निर्माण कम्पनीका प्रतिनिधिह?को सहभागिता रहेको थियो ।  निर्माण कम्पनी र महानगरले संयुक्त?पमा स्थलगत निरीक्षण गरेपछि लगतै काम सु? गर्ने तयारी रहेको छ । भरतपुर महानगरपालिका र […]

सञ्चालनमा छैनन् अधिकांश सिसिटिभी

भरतपुर, ३ फागुन (रासस) : जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन् ।   त्यसले गर्दा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सिसिटिभीको अभावले काममा कठिनाइ […]