सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा नवप्रवेशी खुमलटार युथ क्लब र फ्रेन्ड्स क्बलबीच प्रतिस्पर्धा हुनेछ ।   फाल्गुन १९ गते देखि सुरूहुने प्रतियोगितामा डबल राउन्ड रोबिन पद्दतिमा हुनेछ । १४ टिमको सहभागिता रहेको प्रतियोगिताको पाँचौ चरण सम्मको खेल तालिका आज सार्वजनिक गरिएको हो । अघिल्लो सिजन दशरथ रंगशाला र […]