स्रोत नखुलेको ५० लाखसहित कपनवाट घ्याल्चेन पक्राउ

काठमाडौं, १९ साउन: कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्नरहेको आशंकामा बुधवार राती एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ गरेको हो ।   प्रहरीका अनुसार सादा पोशाकमा खटेको प्रहरीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष […]