नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको नेपालकै ठूलो सोलार प्लान्ट आयोजना ।
उक्त आयोजनाबाट हाल १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ भने थप विद्युत् उत्पादनको लागि निर्माण कार्य जारी छ ।
तस्बिर ः रामहरि न्यौपाने÷रासस
Comments Box