अविरल वर्षा पछी आएको बाढी र पहिराले मनाङको जनजीवन प्रभावित पारेको छ ।
जनजीवनमा प्रभाव परेसँगै प्रभावितहरुको लागि राहत वितरणको निमित्त पनि मानिसहरुको ओहोर दोहोर बढेको छ ।
मनाङ जाने मोटर बाटो अवरुद्ध भएसँगै बिरामीहरुको आवत जावत देखि सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको ओहोर दोहोर बढेको छ ।
उपचार गराउन आउने बिरामीदेखि काजकिरीयामा समावेश हुन आउनेहरुको आवतजावत बढेको छ ।
Comments Box