देवघाटमा भक्तजनको भीड – भिडियो



नारायणगढ, २८ साउनः
साउनको अन्तिम सोमबार आज देवघाटधाममा स्नान तथा पूजा र शिवको आराधना एवं जल चढाउन आएका भक्तजन । साउन महिनाभरी ब्रत बसेका भक्तजनहरु अन्तिम सोमबार यहाँ आई पूजा आराधना र दान दक्षिणा गरी विधिपूर्वक व्रत समापन गर्ने गर्दछन् ।

Comments Box