
लमजुङको बेंसीशहर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित नगरपालिकाको नगरसभा, १५ औं अधिवेशनमा नगरपालिका प्रमुख गुमानसिंह अर्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

Besishahar final policy_programme_speech_2081_82pdf final_240625_202149
Comments Box
