एमाले बैठक चल्दाचल्दै सीके राउत बालकाेटमा



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहँदा जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् । एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा ओली र राउतबीच छलफल भइरहेको छ ।

उनीहरुबीच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

Comments Box