![](
https://tilichonews.com/wp-content/uploads/2022/04/1629435926-JX2mT.jpg
)
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत भेटिएका छन्।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ २५ वर्षका प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएका हुन्।
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)
उनी एउटा कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। घटनाबारे परिसरले थप अनुसन्धान गरिरहेको छ।
Comments Box