सुन्दर नार गाउँ

करिब ३० वर्षअघि सम्म प्रतिबन्धित क्षेत्र



मनाङको नार्पाभुमी गाउँपालिकामा पर्ने रहस्यमय नार गाउं।

 

नार्पाभुमी गाउँपालिकामा पर्ने रहस्यमय नार गाउँ। तस्विर : मन बहादुर गुरुङ, भ्राका मनाङ

यो ठाउँ करिब ३० वर्षअघि सम्म स्थानिय वाहेक लाई (पर्यटकका लागि समेत) प्रतिबन्धित क्षेत्र थियो। यस ठाउँ पुगेका हरु भन्छन्, “पैदल हिडेर नार गाउँ पुग्न त कठिन छ , तर यहाँ पुगेपछि धर्तीमा स्वर्ग छ भन्ने अनुभूति हुन्छ”।

Comments Box