मनाङको नार्पाभुमी गाउँपालिकामा पर्ने रहस्यमय नार गाउं।
यो ठाउँ करिब ३० वर्षअघि सम्म स्थानिय वाहेक लाई (पर्यटकका लागि समेत) प्रतिबन्धित क्षेत्र थियो। यस ठाउँ पुगेका हरु भन्छन्, “पैदल हिडेर नार गाउँ पुग्न त कठिन छ , तर यहाँ पुगेपछि धर्तीमा स्वर्ग छ भन्ने अनुभूति हुन्छ”।
Comments Box