तनहुँ –१ मा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित

झण्डै ६ हजार मतान्तर



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

 

पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३० र राप्रपाका विनोद घर्टीले दुई हजार ४८७ मत ल्याएका छन् ।

Comments Box