सामाजिक सन्जालमा भाईरल भएको ओलि बालेन्द्र फोटो बारे …

यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका थिए ।



अहिले सामाजिक सन्जालहरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता के पि शर्मा ओलि र काठमान्डौं महानगरका मेयर बालेन्द्र साहको ओलि निवासमा भएको भेट बारे खुबै चर्चा चलेको छ ।

 

 

तर यो भेट भने चुनावी परिणाम आउनु एक दिन अघीको हो, जुन बेला बालेन्द्र साहले जित्ने करिब पक्का थियो । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका थिए ।

 

 

बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेका थिए । भेट बारे थप विवरण हरु भने सार्वजनिक हुन बाकी छ ।

Comments Box