फ्राइडे रिलिज : हलमा ‘चपली हाइट ३’



निकेश खड्काको निर्देशनमा तयार भएको यो चलचित्र ‘चपली हाइट ३’ लाई सस्पेन्स थ्रिलर कथामा तयार पारिएको छ । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

चलचित्र ‘कठपुतली’ रिलिज भएको दुई सातापछि अर्को नेपाली चलचित्र ‘चपली हाइट ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाली हलमा हिन्दी र अंग्रेजी चलचित्रको दबदबा रहेको अवस्थामा रिलिज भएको थ्रिलर जनराको चलचित्र ‘चपली हाइट ३’ले नयाँ आशा छर्ने अपेक्षा गरिएको छ ।

Comments Box