एमालेमा अब को को स्थाई समिति सदस्य ?



नेकपा एमालेले आफ्नो दसौँ महधिवेशन पछि, महधिवेशन निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई स्थायी कमिटीमा लैजानुपर्नेछ ।

 

 

ध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको मोटामोटी टुंगो लगाइसकेका छन् ।

 

 

यि हुन सम्भावित स्थाई समिती सदस्यहरु:

 अघिल्लो स्थायी कमिटीका सदस्य (स्वतः)

रघुजी पन्त

घनश्याम भूसाल

किरण गुरूङ

मणि थापा र

भीम आचार्य

 

यि बाहेक

शेरबहादुर तामाङ,

राजन भट्टराई,

किरण गुरुङ,

बैजनाथ चौधरी,

कर्ण थापा,

अरुण नेपाल,

शिवमाया तुम्बाहाङ्फे,

काशीनाथ अधिकारी,

परशुराम मेघी गुरुङ,

अग्नि खरेल,

गोकुल घर्ती र

गोरख बोगटी

 

एमालेले मंसिर २६ र २७ गते बोलाएको पार्टी केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी र पोलिटव्यूरो कमिटी गठन गर्ने तयारी गरेको छ ।

 

 

एमालेको विधानअनुसार स्थायी कमिटी ४५ र पोलिटव्यूरो ९९ सदस्यीय हुनेछ ।

 

 

तत्कालीन उपाध्यक्ष भीम रावलले भने केन्द्रीय सदस्यको समेत शपथ नलिने बताइसकेका कारण उनलाई ओलीले स्थायी कमिटीको लिस्टमा राखेका छैनन् ।

 

Comments Box