२ असोज : मनकामना मन्दिर दर्शन गर्न जानका लागि शनिबार मनकामना केबुलकारको तल्लो स्टेशन चेरेसमा लाइनमा रहेका दर्शनार्थीहरु । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएसँगै मनकामना केबलकार पनि सञ्चालनमा आएको हो ।
तस्बिरः हीरालाल गुरुङ, रासस
Comments Box