शुक्लाफाँटाराष्ट्रिय निकुञ्जको नेपाल भारत सीमा क्षेत्र नजिक निर्माण गरिएको मचान (वाच टावर) र गस्तीमा रहेका नेपाली सेनाका जवान । बन्यजन्तुको चोरी शिकारी रोक्नका लागि निकुञ्ज कार्यालयले पाँच ठाउँमा मचान निर्माण गरेको छ ।
तस्वीर सौजन्य ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय