डुबानमा परेकालाई उद्धार गर्दै सशस्त्र प्रहरी (फोटो फिचर)



११ भदौ (रासस) :  पुर्नवा नगरपालिका– ५ सिमरीका दोदा नदीको डुबानमा परेका शारीरिक अशक्तता भएका व्यक्तिको उद्धार गरी सुरक्षित स्थानमा लैजाँदै सशस्त्र प्रहरी ।

 

तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

Comments Box