आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

२१ दिनभित्र दरखास्त दिन सक्ने



नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

 

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

 

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

Comments Box