किन बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी ?



एण्ड रोड सम्बन्धी एशिया प्रशान्त क्षेत्रको उच्चस्तरीय सम्मेलनमा चीनले विकासोन्मुख मुलुकहरुलाई लक्षित गरेर बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी कार्यक्रमलाई अगाडि बढाउने प्रस्ताव गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

 

भ्याक्सिनबारे अनुसन्धान, यसको उत्पादन र वितरणमा सो कार्यक्रम केन्द्रित हुनेछ । साथै, विकासोन्मुख मुलुकहरुको भ्याक्सिनमा पहुँच बढाउनको लागि सो कार्यक्रम अगाडि बढाउन खोजिएको हो ।

Comments Box