सेनाद्वारा वाढिग्रस्त मनाङमा अस्थायी काठेपुल निर्माण



मनाङ जिल्ला, चामे गाउँपालिका वडा नं.४ स्थित स्यालकुखोलामा अस्थायी काठेपुल निर्माण भएको छ ।

 

 

नेपालि सेनाको रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानिय बासिन्दाहरुसँगको सहकार्यमा उक्त खोलाबाट नयाँबजार कोतो तर्फ आवत जावत गर्ने २ वटा अस्थायी काठेपुल निर्माण गरेको छ ।

Comments Box