डोनर सम्मेलनको तयारीमा नगरपालिका संघ नेपाल – अशोक कुमार ब्याञ्जु



नेपालकाे शहरी क्षेत्रकाे विकास र स्तरउन्नति अबकाे प्रमूख चुनाैतीकाे रुपमा खडा भएकाेल छ । यही समस्यालाई सम्बोधन गर्न नगरपालिका संघ नेपालले अबको भावी योजनामा डोनर सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

आर्थिक रुपान्तरणका लागि नेपालको शहरी क्षेत्रमा लगानी गर्न इच्छुक डोनरहरुको लागि डोनर सम्मेलनको तयारी गरिरहेको नगरपालिका संघ नेपालको भनाई छ ।

Comments Box