प्रतिगमन ढलेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयसँगै दीप प्रज्ज्वलन
११ फाल्गुन २०७७, मंगलवार
फैसलापछि रामशाहपथको सर्वोच्च अदालतको भवन । तस्वीर: रत्न श्रेष्ठ, रासस सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै साँझ माइतीघरमा दीप प्रज्ज्वलन गरिदै। तस्वीर: रत्न श्रेष्ठ, रासससर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै साँझ माइतीघरमा दीप प्रज्ज्वलन गरिदै। तस्वीर: रत्न श्रेष्ठ, रासससर्वोच्च अदालतको निर्णय पछि माइतीघरमा दीप प्रज्ज्वलन गरी बसेका विवेकशिल पार्टीका कार्यकर्ता । रासससर्वोच्च अदालतको निर्णय पछि माइतीघरमा दीप प्रज्ज्वलन गरी बसेका नेपाली विद्यार्थी संघका कार्यकर्ता । रासस