सिँचाइ कुलोको सुरुङ



रावाबेँसी गाउँपालिका–६ हौँचुरका किसानले वि.सं. २०४४ मा पहरा छेडेर निर्माण गरेका सिँचाइ कुलोको सुरुङ ।

नौँ घर स्थानीय बासिन्दाले चन्दा तथा अन्न सङ्कलन गरेर हौँचुरको जुरेडाँडामा निर्माण गरेका १२० मिटर लामो सिँचाइ कुलोको सुरुङबाट आएको पानीले अहिले ३५ घर किसानका खेतबारी सिँचित हुँदै आएको छ ।

तस्वीर ः केदार मगर, रासस

Comments Box