आजको अन्नपूर्ण पोष्टले अव्यवस्थाले थलिँदै निगम, घट्दै विमान भन्ने शिर्षक मा लेखेको छ: “जम्माजम्मी विवाद थियो– दुई जना एयर होस्टेजको करार म्याद थप्ने कि नथप्ने ? तर, यही विवादले चर्कोरूप लियो। नेपाल वायुसेवा निगममा ‘हंगामा’ मच्चियो। बिहीबार निगमका अन्तर्राष्ट्रिय उडान ठप्प भए। विदेश पुगेका निगमका दुई जहाज उतै रोकिए। विदेश जान टिकट लिएर एयरपोर्ट पुगेका […]
गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्व; दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा
गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् । काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो । स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी […]
संसदमा महिला प्रतीनिधित्व; एमालेले सबैभन्दा धेरै महिला सासंद बनाउदै प्रतीनिधि सभा मै पुर्यायो १ तिहाई
संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रिय सभा) मा एक तिहाइ सांसद महिला हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि एमालेले प्रतिनिधिसभामै एक तिहाइ महिलालाई सांसद बनाएको छ । प्रत्यक्षमा ४४ सिट जितेको एमालेले समानुपातिकबाट २२ जना महिलालाई सांसद बनाएको छ, प्रत्यक्षतर्फ चार महिला निर्वाचित भएका छन् । प्रतिनिधिसभामा एमालेका कुल ७८ सांसद भएका छन्, जसको एक तिहाइ २६ हुन्छ । […]
आज राष्ट्रिय कफी दिवस
मङ्सिर १६ गते । कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ । प्रत्येक वर्ष मङ्सिर १ गते मनाइने कफी दिवसको मूल समारोह यस पटक प्रतिनिधि सभा तथा […]
परम्परागत ग्रामिण अर्थतन्त्र – लमजुङ, राईनास-१०, लामागाउँको चर्खा
परम्परागत ग्रामिण अर्थतन्त्र – लमजुङ, राईनास-१०, लामागाउँको चर्खा
ग्रामीण जिवन – अफ्ट्यारहरु (तस्बिरहरु)
याक गोठ र आलु समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा क्षेत्रमा याक गोठालो बस्ने गोठ । समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसानले भर्खरै बारीमा रोपेको आलु । यहाँको मुख्य बाली आलु किसानले असारमा रोपेर कात्तिकमा खन्ने […]
हरिबोधिनी एकादशी; तुलसीको वैज्ञानिक महिमा के के छन ?
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ । वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ‘ठूलो एकादशी’ पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल […]
सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, […]
सुदूरको देउडा लोपोन्मुख अवस्थामा
सुख, दुःख, रहनसहनदेखि पारिवारिक कुराकानी, बिहेबारीका कुराकानीसमेत देउडामै हुन्थे । खप्तडछान्ना गाउँपालिका–५ का देउडा गायक डबल पाध्याय भन्नुहुन्छ, “सैन्डाँडा र दशहराको देउडाले देउडियालाई मात्रै होइन, दुई जिल्लालाई नै प्रेममा बाँध्यो । रहनसहन, संस्कार र व्यवहारलाई समेत देउडामार्फत साटिन्थ्यो ।” वर्षको एक पटक मात्रै भेट हुने मेलामा देउडिया दोस्रो वर्षको पर्खाइमा हुने गरेको उहाँ सम्झनुहुन्छ […]
भिजिट भिसामा, हजुर … भिजिट भिसामा …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ९ गते मध्यरात जजिरा विमानबाट भिजिट भिसामा दुबई जान लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । हातमा पासपोर्ट, टिकट, बैङ्किङ कागजसहित २५० अमेरिकी डलर बोकेर विदेश उड्न लागेकी सम्झनासहित ३९ जना महिला भिजिट भिसाको आवरणमा इराक पु-याइँदै थिए । रोजगारको प्रलोभन देखाएर नेपाली युवतीलाई खाडी […]