रानीकुवामा प्रवेशद्वार निर्माण सुरु

बेंसीशहर नगरपालिका ३, रानीकुवामा बेंसीशहर नगरपालिकाले गाउँशहरसहितका ऐतिहासिकस्थल तथा पर्यटकीय स्थल समेट्दै प्रवेशद्वार निर्माण सुरु गरेको छ । बेंसीशहर नगरपालिका ३, ४ र ५ को प्रवेशद्धार रानीकुवामा निर्माण सुरु भएको प्रवेशद्धारको बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ । उहाँले गाउँशहर दरबार, लमजुङ कालिका, काउलेपानी होमस्टे, शान्ति स्तुपा, नाल्मा र पुरानकोट […]

बेसीशहरद्धारा अनुदानमा किसानलाई मल्टिक्रप थ्रेसर मेसिन सहयोग

बेसीशहर । बेसीशहर नगरपालिकाले अनुदानमा किसानलाई मल्टिक्रप थ्रेसर मेसिन सहयोग गरेको छ । नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा ५ वटा कृषक समूहहरुलाई मल्टिक्रप थ्रेसर वितरण गरेको हो । उक्त मेसिन आइतबार नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकामा एक कार्यक्रमकाबीच कृषक समूहहरुलाई वितरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुमानसिंह अर्यालले मल्टिक्रप थ्रेसर मेसिन […]

बेंसीशहर नगरपालिकाद्वारा ५० युवालाई सवारी चालक तालिम

बेंसीशहर । युवाहरुहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले बेसीशहर नगरपालिकाले प्रदान गरेको एक महिने  ड्राईभिङ तालिम सम्पन्न भएको छ । बेंसीशहर नगरपालिकाले ५० जना युवालाई हलुका सवारी चालक तालिम प्रदान गरेको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले युवाहरुलाई आत्मनिर्भर बनाएर स्वरोजगार बनाउने उद्देश्यले तालिम प्रदान गरिएको बताउनुभयो । तालिमले दक्ष जनशक्ति […]

बेसीशहर नगरपालिका ४ पुरानकोटलाई बालमैत्री वडा घोषणा

बेसीशहर नगरपालिका ४ पुरानकोटलाई  बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचकहरु पूरा गरेसंगै शुक्रबार एक कार्यक्रमबीच वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री वडा घोषणाका लागि शुक्रबार सेवा सदन माविको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रममा नगरपालिका प्रमुख गुमानसिंह अर्यालले वडा अध्यक्ष गमबहादुुर गुुरुङलाई बालमैत्री वडा घोषणा भएको […]

बाँझाखेतका सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक सहयोग

बेसीशहर नगरपालिका १० बाँझाखेतमा रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक सहयोग गरिएको छ । वडा कार्यालयले वडा भित्र रहेका ११ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई एकै किसिमको विद्यालय पोषाक सहयोग गरेको हो । वडा कार्यालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको बालबालिका लक्षित बजेटबाट विद्यालय पोषाक खरिद गरी सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ । वडा नं. १० […]

एमाले बेसीशहर नगरपालिका कमिटी अध्यक्षमा रिमाल निर्वाचित

नेकपा एमाले बेसीशहर नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनबाट अध्यक्ष पदमा भोजबहादुर रिमाल निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार शरद बराललाई ७१ मतले पराजित गर्दै रिमाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । सोमवार भएको मतदानपछि मतगणनामा रिमालले १ सय २८ मत प्राप्त गर्नुभएको थियो । बरालले ५७ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्ष पदमा इन्द्रबहादुर […]

डुम्रे–बेँसीसहर दुई लेन सडकमा ६ किलोमिटर कालोपत्र

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर ६.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। तनहुँकाे डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इन्जिनियर किरण पोखरेलले बताए। […]

गायक भक्तराज आचार्यको निधन !

काठमाडौं,फागुन १४- वरिष्ठ गायक तथा संगीतकारभजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको माया लागेर आउँछ, जति चोट दिन्छौ देऊ मायालु  लगाएत गितहरु उहाँले गाउनु भएको छ। संगीतकार हरि लम्सालका अनुसार अपरान्ह साढे […]

कोदोबाट बिस्कुट उत्पादन

बागलुङ, फागुन १३ – पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थाल्नुभएकोे छ । गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उहाँले कादोको बिस्कुट उत्पादनमा […]

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

ढोरपाटन । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् ।   हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी […]