‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसा; मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ६ असार: सौन्यर्य प्रतियोगताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् ।     काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो ।     जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।   पाण्डेविरुद्ध मानव […]

यसर्थ, यस बर्ष वजेट पछी मैले धान खेती परित्याग गरे !

  अन्ततः मैले यस बर्ष धान खेती नगर्ने निर्णय लिए। अस्ति बजेट आउने दिनसम्म पर्खेको थिए, मैले अनुभव गरिरहेको कठिनाईको समाधानमा सरकारबाट कुनै पहल हुन्छ कि भनेर। बजेटमा कृषिका लागि धेरै राम्रा कुराहरू आएको भनिएका छन्। यसले गर्दा पछि पछि मुलुकमा धेरै राम्रा प्रगतिहरू होलान्। तर, म मेरो तत्कालको समस्यामा केन्द्रीत रहेर तलका केही पंक्तिहरू […]

गणतन्त्रको विकल्प राजतन्त्र होइन – राजनीतिक विश्लेषक बराल

काठमाडौं, १५ जेठ: गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा पनि राजतन्त्रको स्वर अझै सुनिँदै आएको छ ।   राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्रको पक्षमा वकालत गर्नेमध्येको ठूलो दल हो ।   संसद्मा एक सिट रहेको दलको राजनीतिक कार्यदिशा नै राजतन्त्र र […]

विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

काठमाडौं, ४ जेठ: प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् ।     प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा […]

आँटिली र विद्रोही मीना

  एसएलसी दिन भनेर गाउँघरको स्कुलका विद्यार्थीहरु सदरमुकाम स्याङ्जा बजारमा डेराडन्डा जमाएर बसेका थिए । पढ्ने काम मुख्य थियो । कताकति बजारतिर निस्कने वा कुनै कार्यक्रम सभा समारोह भए हेर्न जाने पनि गर्थे विद्यार्थी । मुडफ्रेस हुन्थ्यो । एक दिन पञ्चायतकालका रवाफिला प्रधानमन्त्री सूर्यबहादुर थापा सदरमुकाम आए । उनलाई हेर्न भएभरका मान्छे जम्मा भए । […]

बीआरआई (BRI), एमसीसी (MCC) र विश्व परिदृश्य

विश्व रंगमन्चमा वर्तमान समयमा देखिने पात्रहरू संयुक्त राज्य अमेरिका, जन गणतन्त्र चीन, भारत र यदाकदा रूस र उ. कोरिया पनि बेला बेलामा देखिने गर्छन ता पनि हाल विश्वमा शीत युद्ध चीन र अमेरिका कै कारणले फैलिदै छ।       यी दुईबटा शक्तिशाली राष्ट्रहरू एक अर्कोलाई कमजोर देखाउन तल्लीन छन्। अमेरिका पहिले देखि नै शक्तिशाली […]

विराटनगर खानेपानी सुधार आयोजना का लागी २ अर्ब ६१ करोड अनुदान

  जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।     जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार […]

सद्धर्म अर्थात बुद्धधर्मका रक्षक धर्मपाल शिव

शिवजीलाई बौद्धहरुले बौद्ध धर्मका गृहस्थ उपासक र बुद्ध धर्मलाई रक्षा गर्ने धर्मपालको रुपमा चिन्दै आएका छन्। त्यही कारणले नेपाली बौद्ध पशुपतिनाथको मंदिरमा भित्र-बाहिरका विध्नबाधाहरुलाई हटाउनका लागि बलि (पशुबली नभएर नैवेध्य आदि) चढाउन जान्छन् । विशेष दिनमा पशुपतिको मुख्य प्रतिमामा पंन्चबुद्धको मुकुट पनि लगाइन्छ, यहि कारणले । बौद्धहरु उहाँलाई “भगवान” भनेर संबोधन गर्दैनन किनकी भगवान भन्ने […]

स्थापनाको ८ औं वर्षमा ‘पारिवारिक निजी बन सघं नेपाल’ (AFFON)

पारिवारिक निजी बन संघ नेपाल (AFFON) ले आफ्नो आठौ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको उपलक्ष्यमा एफ्फोनले गरेको कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादव , सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष तथा पदाधिकारीहरु र अन्य बन तथा वातावरण क्षेत्रसँग सम्वन्धित व्यक्त्तीहरुको उपस्थिती रहेको थियो ।     सघंका जिल्ला […]

एमसीसी, महत्वपुर्ण पुर्वाधार र खनिज भन्डार

२६ भाद्र २०७८: नेपाल खनिज जस्ता प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक हो । खनिजको उत्खनन र प्रयोग विना कुनैपनि राष्ट्रको औद्योगिकरण र त्यसपछिको समृद्धि सम्भव छैन । खनिजको सर्वेक्षण, उत्खनन, प्रशोधन एवं उपयोग गर्ने देशको मूल नीति हुनुपर्छ । नेपाल मै पहिलो पटक भूमिगत उत्खनन भएको ऐतिहासिक फलाम खानी पर्वतमा वि.संं.२०१५ सम्म संचालन भएको थियो […]