काठामाडौं । नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ हुन् पृथ्वीसुब्बा (पीएस) गुरुङ । उनी २०४३ सालदेखिका सबै निर्वाचनमा उम्मेदवार बनेका छन् । ०४३ मा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०५१ र ०५६ सालमा पनि पिएस सोही क्षेत्रबाट उम्मेदवार […]
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर लागाैं: प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा उहाँले प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अङ्गको समन्वयात्मक प्रयासमा विपद् व्यवस्थापन पूर्वतयारीका काम व्यवस्थित गर्न […]
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाएको जनाइएको छ ।
नवनियुक्त तीन मन्त्रीले- लिए शपथ
काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।
एमाले बैठक चल्दाचल्दै सीके राउत बालकाेटमा
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहँदा जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् । एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा ओली र राउतबीच छलफल भइरहेको छ । उनीहरुबीच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।
गठबन्धन टुट्ने स्थितिमा, बैठक स्थगित
काठमाडौँ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित हुन पुगेको छ । बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गठबन्धनको बैठक स्थगित भएको भन्दै राजनीतिक नयाँ कोर्सको सुरु हुन […]
एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ – अध्यक्ष ओली
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो । आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै […]
एकीकृत समाजवादी नवलपुर जिल्ला अध्यक्षसहितका नेता – एमाले प्रवेश
कावासोती । नेकपा एकीकृत समाजवादी नवलपुरका जिल्ला अध्यक्ष अध्यक्ष झविलाल राना मंग्लवार नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । सो पार्टीका प्रदेश सचिवालय सदस्यहरू दुर्गा भुर्तेल, खगराज कँडेल, नवलपुर जिल्ला उपाध्यक्ष एवं युवा संघ इन्चार्ज प्रेम पाण्डेसहितका नेताहरू पनि एमाले प्रवेश गर्नुुभएको छ । त्यस्तै नेकपा माओवादीका जिल्ला सदस्य तुलसीराम अर्याल, डनु गिरी, टीकाराम पाण्डे, […]
मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित अनेरास्ववियुको मसाल जुलुस
काठमाडौं : नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ। बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै विद्यार्थी नेताहरूले त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन गरेको हो। उनीहरूले नेपाली युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै नारा लगाएका थिए। मसाल जुलुस निकाल्ने क्रममा प्रहरी […]
अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको छ।
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको ६० औ स्थापना दिवसको अवसर पारेर विद्यार्थी महोत्सव गर्ने भएको छ। आइतबार नेपाल कमर्स क्याम्पस मिनभवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बडालले गत ४ फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महोत्सवमार्फत विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीहरूको बहुआयामिक प्रतिभालाई उजागर गर्ने उद्देश्य राखिएको बताए। […]