आइतबार लामो वक्तव्यमार्फत प्रमुख प्रतिपक्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दर्जनबढी राष्ट्रका ज्वलन्त मुद्दामा सरकारमाथि प्रश्न उठाएका छन् । यसअघी प्रमुख प्रतिपक्षी दलको प्रमुख नेताको हैसियतमा के पि ओलिले सम्सदमा देउवा सरकारका साझा न्युनतम कार्यक्रमहरु माथी प्रश्न उठाई गरेको सम्बोधनलाई धेरैले बल्ल देशले हिम्मतीलो प्रतिपक्षी दल र नेता पाएको भनेर प्रसंशा गरेका थिए […]
मापदण्ड लत्याउँदै सहरी विकास मन्त्री झाँक्रीको भिडभाडको पत्रकार सम्मेलन
माघ ३, २०७८: सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारले तोकेको कोभिड रोकथाम सम्बन्धी मापदण्ड उल्लङ्घन गरेकी छिन् । कोभिड सङ्क्रमणको तेस्रो लहर ह्वात्तै बढिरहेका बेला सोमबार मन्त्री झाँक्रीले भिडभाड गरेर पत्रकार सम्मेलन गरेकी हुन् । सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन रोक लगाइरहेका बेला आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा मन्त्रालयले गरेको […]
ओलि देउवा बिच एक्लाएक्लै भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो । एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान करिब १० बजेर ३० […]
संसद कोष बाट बनेको संम्पदा बगाएपछि, निजी खर्चमा पुन निर्माण
मनाङ जिल्लाको नांसो गाउँपालिका वडा ८ मा पर्ने ताचै गाउँ आफैमा सुन्दर गाउँ हो । यस गाँउमा प्रसिद्ध धर्मस्थल सातकन्या देवीको मन्दिर रहेको छ । मन्दिरकै हातामा सात वटा धारामा तातो पानी समेत बग्ने गरेको छ । स्थानिय सोमराज थिमे गुरुङका अनुसार, स्थानिय हरुको; अझै विशेष रुपमा स्थानिय आमा समुहको, […]
बालुवाटार जग्गा प्रकरण : पक्राउ पर्लाल विजय गच्छादार ?
बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकाउनै लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए। पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन्। तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका […]
अध्यक्ष र पदाधिकारीहरू चयन गर्न प्रचन्डले चयन गरेका केन्द्रिय सदस्यको बैठक बस्दै
नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ । बैठक सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने तय भएको हो । पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य पुष्पकमल दाहाल प्रचण्डले सो बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी दिएका छन् । […]
गन्डकीका मुख्यमन्त्रीको हेलिकप्टर मोह बारे …
सामाजिक सन्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरिएको छ । गन्डकी प्रदेश का मुख्यमन्त्री चडेको हेलिकप्टर बारी मा बनाईएको मा अवतरण हुन्छ । त्यहाँ रहेका प्रहरी ढोका लगाउन पुग्छन र हतपत मुख्यमन्त्री को स्वागत मा बसेका हरु ले माला लगाईदिन्छन । यि भिडियोहरु पोस्ट भएका टिकटकमा थुप्रै मानिस हरुले आफ्नो धारणा राखेका छन । […]
राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ : अध्यक्ष यादव
१४ पौष (रासस) : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पार्टीको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“ पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।” अध्यक्ष यादवले राज्य […]
माओवादीको राष्ट्रिय सम्मेलन; १५३३ प्रतिनिधि, कुनै पनि दललाई निम्तो छैन
काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता कृष्णबहादुर महराले पार्टीले आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको रुपमा नवुझ्न आग्रह गरे । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट […]
कांग्रेसको महिला केन्द्रीय सदस्यमा चित्रलेखा विजयी
३ पौष (रासस) : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना शुक्रबारदेखि सुरु भएको छ । सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सुरु गरिएको केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक पदमा चित्रलेखा यादव विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी […]