“सीमित साधन स्रोतको उपयोग गर्दै सरकारले तीन वर्षका अवधिमा प्रदेशमा विकास जग हाल्न सफल भएको छ, जनतालाई सरकार हुनुको महसुश गराउन सफल भएका छौँ।”- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
गण्डकी प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव: स्थायित्व, शान्ति र राष्ट्रिय एकताबाटै समृद्धि: प्रदेश प्रमुख शेरचन