दोर्दी गाउँपालिकाको पर्यटकीय क्षेत्र मेमेपोखरीमा दोर्दी गाउँपालिकाले धर्मशाला निर्माण गरिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरी धर्मशाला निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । मेमे पोखरीमा धर्मशाला निर्माणको काम सकिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार धर्मशालन निमाण भएपछि पर्यटकीयस्थल मेमेपोखरी अध्ययन अवलोकन, मनोरञ्जनका लागि जानेहरुको लागि सहज […]
राइनासकोटमा लालिगुराँसले आकर्षित गर्दै पर्यटक
लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ । लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालिगुराँसले आकर्षित गर्न थालिएको हो । समयअगावै फुलेका लालिगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष […]
उदाउंदो पर्यटकिय गन्तव्य – लमजुङ को “हर्सिङडाँडा”
लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका-३ मा अवस्थित हर्सिङडाँडा प्राकृतिक साैन्दर्यताले भरिपूर्ण पर्यटकीय गन्तव्यकाे रुपमा विकसित भइरहेकाे छ। सरदार भक्ति थापाले बाल्यकालमा गाईगाेठ बस्ने खर्ककाे रुपमा पनि हर्सिङडाँडालाई चिन्ने गरिन्छ। हर्सिङडाँडा समुद्री सतहबाट २३०० मिटरकाे उचाइमा अवस्थित छ। यहाँबाट मनास्लु, डा.हर्क पिक, हिमालचुली लगायत थुप्रै हिमशृंखलाहरु अवलोकन गर्न सकिन्छ। साथै मर्स्याङदी गाउँपालिकाका अधिकांश गाउँहरु, मर्स्याङदी […]
बुधबार चिनियाँ जहाज उड्ने पोखरा विमानस्थलका ४ ‘कन्स्पिरेसिज’
विसं २०३२ मै पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको सपना देखेर जग्गा अधिग्रहण गर्ने काम शुरु गरिएको थियो।त्यो सपना अब पूरा हुँदैछ।
चार महिनामा आठ हजार पर्यटक पुगे मनाङ
हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन्। सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महिनामा पाँच हजार ५६ पुरुष र तीन हजार एक […]
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप); कि पालिकाको मातहत, कि खारेज !
अन्नपूर्ण संरक्षण क्षेत्र भित्रका १५ वटा गाउँपालिका प्रमुखले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले समानान्तर सरकार चलाएको आरोप लगाएका छन्। एक्यापले स्थानीय प्राकृतिक स्रोत साधनको उपयोगबाट कर संकलन गरेको तर गाउँपालिकालाई प्राकृतिक स्रोतको उपयोग गर्न नदिएको भन्दै उक्त आरोप लगाएका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले […]
आहा ! मनाङ – सुन्दर ताचै गाउं (फोटो फिचर)
हिमालपारीको जिल्ला भनेर समेत चिनिने मनाङ प्राकृतिक तथा सांस्कृतिक हिसावले निकै सुन्दर ठाउँ हो । आहा मनाङ शिर्षकको फोटो फिचरमा हामीले मनाङका सुन्दर तस्विरहरु प्रकाशन गर्दै आएका छौं । दानाक्यु गुम्वा फार्महाउस रिसोर्ट, भ्रताङ स्याउ बगैचाको बारेमा थप पढ्न: एग्रो मनाङ द्वारा सन्चालित साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी (भिडियो सामाग्री) […]
“भ्रमण वर्ष”को अपार असफलता पछी “नेपाल पर्यटन दशक”
सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ । नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनाबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित […]
सिकार पर्यटनबाट बर्सेनि करोडौँ राजश्व ; लाखौ तिरेर अमेरिकी नागरिक सिकार गर्नबाट भने चुके
यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ। कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन। आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए। एक अमेरिकी नागरिक भने सिकार गर्नबाट चुकेको उनले […]
सुन्दर नार गाउँ
मनाङको नार्पाभुमी गाउँपालिकामा पर्ने रहस्यमय नार गाउं। यो ठाउँ करिब ३० वर्षअघि सम्म स्थानिय वाहेक लाई (पर्यटकका लागि समेत) प्रतिबन्धित क्षेत्र थियो। यस ठाउँ पुगेका हरु भन्छन्, “पैदल हिडेर नार गाउँ पुग्न त कठिन छ , तर यहाँ पुगेपछि धर्तीमा स्वर्ग छ भन्ने अनुभूति हुन्छ”।