हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक । तस्वीर ः दाने बोहरा÷रासस
भोजपुरको अरुणडाँडा
भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको शिवको मूर्ति । गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । तस्वीर ः युवराज विष्ट÷रासस
प्रतिनिधिसभामा विरोध र नाराबाजी गर्दै सांसदहरु (तस्बिरहरु)
प्रमुख प्रतिपक्ष दल नेकपा ( एमाले)का सांसदहरुले विरोध र नाराबाजी गर्दै: तस्बिरः प्रदीपराज वन्त÷रासस
सेती नदी जलविद्युत् आयोजना
कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा निर्माण भइरहेको एप्रोच क्यानल र सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवद्धित सो आयोजना रु पाँच अर्ब लगानीमा बन्दै छ । तस्वीर ःकृष्ण दवाडी÷रासस
बेसिशहरमा हेलिकप्टरको चहल पहल (फोटो फिचर)
अविरल वर्षा पछी आएको बाढी र पहिराले मनाङको जनजीवन प्रभावित पारेको छ । जनजीवनमा प्रभाव परेसँगै प्रभावितहरुको लागि राहत वितरणको निमित्त पनि मानिसहरुको ओहोर दोहोर बढेको छ । मनाङ जाने मोटर बाटो अवरुद्ध भएसँगै बिरामीहरुको आवत जावत देखि सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको ओहोर दोहोर बढेको छ । […]
बेल्जियमको पेरी डेजा चिडियाखानामा गेन्टु पेन्गुइन
पेरी डेइजा चिडियाखानाले सोमबार आफ्नो नवनिर्मित पेन्गुइन हाउस सार्वजनिक बनायो। हाल १२ पेन्गुइनहरू पेन्गुइन हाउसमा बस्छन्, जस्ले 850० वर्ग मिटर क्षेत्रफल ओगटेको छ र तापक्रम, प्रकाश र ताजा हावा कायम गर्न हरियो उर्जा प्रणालीको साथ डिजाइन गरिएको छ।
पुम्दिकोटबाट देखिएको पोखराको घना बस्ती
पोखरा महानगरपालिका –२२ पुम्दिकोटबाट देखिएको पोखराको घना बस्ती । तस्बिरः राधिका कँडेल÷रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने कालीदह ताल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने कालीदह ताल । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो ताल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस
ताप्लेजुङको याङ क्षेत्रमा फुलेको सुनपाती
समुद्री सतहदेखि चार हजार ४०० को उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, याङमा क्षेत्रमा फुलेको सुनपाती । तस्बिर ःदिलकुमार लिम्बु÷रासस