नारायणहिटी दरबारमा रेस्टुरेन्ट; कम्पनीको सल्लाहकार आरजु , संसदिय समितीमा समेत होईन भनेका थिए योगेशले

एतिबेला बतास अर्गनाइजेसन चर्चामा छ । अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट खोल्नेगरी जग्गा भाडामा लियो । अहिले भवन निर्माण गर्नेदेखि लिएर सजावटको काम चलिरहेको छ ।       बतास समूह अन्तर्गत बतास फाउण्डेसनको एडभाइजरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा रहेको पाइएको छ । फाउण्डेसनले आफ्नो बेवसाइटमा राखेको सूचनामा आरजूलाई एडभाइजर (सल्लाहकार) […]

गृहमा सहसचिवको किर्ते हस्ताक्षर गरेर भत्ता

गृह मन्त्रालयमा कार्यालयका केही कर्मचारीले सहसचिवको किर्ते हस्ताक्षर गरेर भत्ता लिएका छन् । भ्रमणमा गएको नक्कली आदेश र बिल बनाएर कर्मचारीले लेखाशाखाबाट भुक्तानी लिएका हुन् । मन्त्रालयले किर्तेमा संलग्न तीनजना करारका कर्मचारीलाई हटाएको छ । गृह सचिवको सचिवालयमा काम गर्ने हरिचन्द्र शाहीले सहसचिव हुमकला पाण्डेलगायत कर्मचारीको किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएका हुन् ।       उनीसँग मिलेमतो देखिएका कार्यालय […]

के हो विध्यार्थी सहभागी हुने राष्ट्रिय सेवा दल ?

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले स्थापनाकालदेखि नै राष्ट्रिय अनुशासन, नेतृत्व, भ्रातृत्व, राष्ट्रिय एकताको भावना, आत्म विश्वास एवं निस्वार्थ सेवाभाव रहेको युवा जनशक्तिको विकास गर्ने उद्येश्यले नेपाली सेनाको सहकार्यमा यस्तो प्रशिक्षण दिदै आएको छ ।     राष्ट्रिय सेवा दलले दिइरहेको तालिममा विद्यार्थीहरुको आकर्षण बढेको छ ।अनुशासित, वफादार र नेतृत्व दिन सक्ने देशभक्त […]

कतिअव्यवारिक सामाजिक सुरक्षाको नियम ?

स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लाँदै ।   तस्वीर ः रमेश केसी÷रासस     स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ ।     सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन […]

देउवाले धान्न नसकेको कदः राष्टृय र व्यक्तिगत रुपमा कम्जोर अन्तराष्टृय उपस्थिती

संयुक्त राष्ट्रसंघले स्कटल्यान्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनेकोमा खुसी व्यक्त गरे। सम्मेलनका क्रममा भएको भेटमा बाइडेनले आफ्नो टोपी देखेर चिनेको भन्ने देउवाको भनाइ आलोचित पनि भयो।   आमजनताले आफ्नो देशका प्रधानमन्त्रीले शक्तिशाली मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेर मुलुकको हितबारे के […]

प्रदेशमा गठबन्धन सरकार; मन्त्री पनि धेरै, वेथिती पनि धेरै

गठबन्धन दलबाट मन्त्रीका आकांक्षी बढी भएपछि भागबन्डा मिलाउन बागमती प्रदेशमा अहिले भएका आठ मन्त्रालय टुक्र्याएर ११ बनाउने र तिनमा चार राज्यमन्त्री थप गरी १६ सदस्यीय मन्त्रिपरिषद् बनाउने मुख्यमन्त्री राजेन्द्र पाण्डे को तयारी छ ।     निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १२ सदस्यीय मन्त्रिपरिषद् मात्रै बनाएकी थिइन् । मुख्यमन्त्री पाण्डेले आठबाट बढाएर मन्त्रालयको संख्या ११ पुर्‍याउन लागेका […]

राष्ट्रपती मनाङमा; ‘साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी’ अवलोकन

आज राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ आउनु भएको छ ।       मनाङ ङिस्याङ गाँउपालिका वडा न १ भ्रताङमा रहेको एग्रो मनाङ प्रा लि को स्याउ बारी साउथ ईस्ट एशिया भरीमा रहेको हाई डेन्सिटी स्याउ बारीहरुमा नै सबै भन्दा ठुलो स्याउ बारी हो । ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । […]

दसैँ अवधिमा दुर्घटना – नुवाकोट दुर्घटनामा ३८ जना घाइते

नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ । किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हँुदै काठमाडाँै जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा बे्रकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट […]

मनाङमा वाढी पहिरो ले अवरुद्ध गरेको सडक खुल्यो

वर्षायाममा आएको वाढी पहिरो कारण विगत तीन महिनादेखि अवरुद्ध मनाङको सडकखण्ड सुचारु भएको छ । चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मत पश्चात आज (आईतबार) देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।   सडकखण्ड खुला भएको सन्देश दिन भ्राताङ भीरमा आयोजित कार्यक्रमम मार्फत मनाबबासीले पर्यटकलाई निम्तो दिएका छन् ।   मनाङ […]

मुखिया गुरुङको अध्यक्षतामा मनाङ समाज सेवा समितिको नयाँ कार्यसमिति

भेन मनिवा लामा गुरु शेरप ग्याल्जेन रिन्पोछे को प्रमुख अतिथ्यमा मनाङ समाज सेवा समितिको साधारण सभा तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। मनाङ वासिहरुको धरोहरको रुपमा रहेको मनाङ समाज सेवा समितिले गत असार मा आएको वाढि पहिरोका कारण मनाङमा भएको अपुर्णनिय क्षति पछि राहत र पुनस्थापनामा महत्वपुर्ण योगदान गरेको थियो भने स्थापना देखि नै […]