जानकी मन्दिर

छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर ।   तस्बिर ः अजयकुमार साह÷ धनुषा रासस

बेल्जियमको पेरी डेजा चिडियाखानामा गेन्टु पेन्गुइन

पेरी डेइजा चिडियाखानाले सोमबार आफ्नो नवनिर्मित पेन्गुइन हाउस सार्वजनिक बनायो।   हाल १२ पेन्गुइनहरू पेन्गुइन हाउसमा बस्छन्, जस्ले 850० वर्ग मिटर क्षेत्रफल ओगटेको छ र तापक्रम, प्रकाश र ताजा हावा कायम गर्न हरियो उर्जा प्रणालीको साथ डिजाइन गरिएको छ।

Pond lake

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने कालीदह ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने कालीदह ताल ।   प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो ताल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस    

ताप्लेजुङको याङ क्षेत्रमा फुलेको सुनपाती

  समुद्री सतहदेखि चार हजार ४०० को उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, याङमा क्षेत्रमा फुलेको सुनपाती । तस्बिर ःदिलकुमार लिम्बु÷रासस    

राहत दिएको खाद्यान्न लिन याक तयारी गर्दै

समुन्द्र समतह देखि चार हजार ४०० मिटर उच्चाईमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा गाउँबाट चीनले राहत दिएको खाद्यान्न लिन टिप्ताला नाका जानका लागि याक तयारी गर्दै । हिमाली क्षेत्रमा याकमार्फत ढुवानी गर्दै आएको छ ।     तस्वीर ः दिलकुमार लिम्बु÷रासस

जुजु धौ बनाउने प्रकृया

जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ । जुजु धौ तयार गर्न सबैभन्दा पहिले दही बनाउने स्थानमा आवश्यकताअनुसार भुस बिछ्याइन्छ । जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदै उमाल्नुु पर्दछ । दूध उमाल्दा कम्तिमा ४० लिटर दूधलाई ३० लिटर हुने गरी उमाल्नु पर्ने व्यवसायीहरु बताउँछन् । उमाल्न पुगेपछि भूसमाथि राखेको माटोको कतरामा पहिले आधा […]

हिमपात भएपछी झन सुन्दर तिलिचो ताल; वरिपरि हिउँ, सतहमा जमेको पानी (तस्बिरहरु)

मनाङको ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ ।   तस्विर : रासस तिलिचो ताल पुग्न अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर लामो बेसीसहर–चामे सडक र चामेदेखि पिसाङ, हुम्दे, मनाङ अनि खाङसारसम्म मोटरमा यात्रा गर्नुपर्छ । बेसीसहरदेखि खाङसारसम्म सीधा यातायात सेवा सञ्चालन छ । […]