अहेवको भरमा मनाङ जिल्ला अस्पताल; “जनस्वास्थ्यमा गम्भिर लापर्वाही”

  मनाङका स्थानीय बासिन्दाहरुले अहेवको भरमा जिल्ला अस्पताल छोड्दा अस्पतालमा आउने सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत गएको गुनासो गरेका छन् । आफन्तको उपचारको आशमा जिल्ला अस्पताल पुगेका एक स्थानियले गुनासो गर्दै भने, “अस्पतालमा चिकित्सकको दरवन्धी मात्र छ, तर चिकित्सक भने उपलब्ध हुँदैनन ।       “केहीदिन अघिमात्र मनाङ्गमा […]

जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

जुम्ला, १६ जेठ: जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाकाे मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांस ग्रामिण बस्ती रित्तिएका छन भने पाटन जानेकाे लर्काे लागेकाे छ ।   यार्सागुम्बा संकलनको लागि  तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रमीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन् । १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै हाेइन युवायुवती […]

यूएईमा पनि देखियो मंकीपक्स

दुबई, ११ जेठ: विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाईटेड अरब इमिरेट्समा पनि देखिएको छ । मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो । यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो । भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ ।   पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको […]

एउटा डाक्टर नपाएर चल्न सकेका छैनन अस्पताल; सरकार भन्छ; ‘डिजिटल हेल्थ’ कार्यान्वयनमा ल्याउने

२६ माघ २०७७, सोमबार डाक्टर नपाएर चल्न सकेन अस्पताल दुल्लु (रासस) जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए। अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको। गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो।   अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको दर्खास्त आह्वान ग¥यो। बिडम्वना अन्य दुई […]

अस्पताल तयार तर आवश्यक जनशक्ति अभाव – अध्यक्ष तामाङ

इन्द्रवाती गाउँपालिकामा १५ शैय्याको अस्पताल उद्घाटन भएको छ । नवनिर्मित नवलपुर प्राथामिक अस्पताल आइतबार एक कार्यक्रमबीच समुद्घाटन भएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले अस्पतालको उद्घाटन गरेका हुन् । हरेक नागरिकलाई स्वास्थ्यको पहुँमा पु¥याउनु अहिलेको सरकारको पहिलो प्र्राथमिकता रहेको पनि उनले बताए ।   कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङले कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङ […]

उपत्यकामा निषेधाज्ञा थप खुकुलो : जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।   कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको […]

कानुनमन्त्री बडूलाई कोरोना संक्रमण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए । मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेशनमा रहने उनले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधबार पिसीआर परीक्षण गराएका थिए ।   कोरोना संक्रमित ओलीको अवस्था सामान्य ११ […]

धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

माघ ४, २०७८: कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।   भक्तजनका लागि […]

स्वास्थ्यमन्त्रीको भाषण मात्रै चर्को; खोप अभियान चाहिं अस्तव्यस्त

अधिकांश सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, उच्च ओहदाका कर्मचारी, नेता तथा मिडियाकर्मीले समेत तेस्रो मात्रा लुकीछिपी लगाइरहेको पाइएको छ । पहुँच हुनेले तेस्रो मात्रा लगाइसक्दा पनि सरकारी संयन्त्रले भने पहिलो र दोस्रो मात्रा लगाएकाहरूको रेकर्ड दुरुस्त राख्न सकेको छैन ।   बिहीबारसम्मको तथ्यांक हेर्दा कुल जनसंख्याको ५०.९ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने पूर्ण खोप […]

‘औषधिको मूल्यवृद्धि गरिएको छैन’

२७ मंसिर (रासस) :  नेपाल औषधि व्यवसायी सङ्घले आफूखुशी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा औषधिको मूल्यवृद्धिसम्बन्धी समाचारमा सङ्घको नामसमेत उल्लेख भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।     सङ्घले समाचारमा उल्लेख भएका कतिपय तथ्यहरूप्रति सङ्घ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोधसमेत गरेको छ । ‘औषधि […]