• २०८२, २० मंसिर शुक्रबार
युनिकोड
EN
 Live
  •   मुख्यपृष्ठ
  • समाचार
  • देश
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • वातावरण
  • पर्यटन
  • कृषि
  • कला र शैली
  • विचार/अन्तर्वार्ता
  • विविध
    • राजनीति
    • अर्थतन्त्र
    • फोटो फीचर
    • दिगो विकास
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • वातावरण
  • पर्यटन
  • कृषि
  • कला र शैली
  • विचार/अन्तर्वार्ता
  • विविध
    • राजनीति
    • अर्थतन्त्र
    • दिगो विकास
    • फोटो फीचर

कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप


२०८२, २८ कार्तिक शुक्रबार

कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार असार ८ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताउनुभयो । प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पाङ्ग्रे, दुई पाङ्ग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पाङ्ग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ ।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटिपार्लर, सैलनु, फुटपाथ पसललगायत सेवालाई निषेधाज्ञाको समयमा सञ्चालन अनुमति दिइएको छैन । यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । ढुङ्गा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनबाट बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने जनाइएको छ ।
Comments Box

तिलिचो न्युज

सम्बन्धित खवर

भर्खरै

उधौली साकेला मनाउँदै किरात समुदाय

वसन्तपुरमा योमरी पुन्हीको रौनक

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रमको घोषणा

एनसेलको ग्राहकलाई ‘एनपीएल प्ले प्याक’: डिशहोम गो एपमार्फत एनपीएल लाइभ हेर्न पाइने

वैकल्पिक शक्तिहरूको एकता प्रयास: घिसिङ र बालेनको भेटवार्ता


हाम्राे बारे

तिलिचो न्यूजको उद्देश्य ब्रेकिङ न्युजको प्रतिस्पर्धा होइन। पत्रकारिताको आधार स्तम्भ विश्वसनीयता हो, यसैमा तिलिचो न्यूज खरो उत्रँदै आएको छ। जुन विषयवस्तुले कहिल्यै मूलधारको माध्यममा ठाउँ पाएका छैनन्, ती विषय तिलिचो न्यूजको प्राथमिकतामा छन्। आलोचनात्मक चेतसहितको खबरदारी गर्ने पत्रकारिताको मर्मलाई प्रतिबिम्बित गर्दै समाजलाई सकारात्मक दिशा उन्मुख गराउने तिलिचो न्यूजको उद्देश्य हो।

सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन/प्रशासन लोकतन्त्रका तत्त्व हुन्। पत्रकारिताका माध्यमबाट तिलिचो न्यूजको जोड यसैमा रही आएको छ। विधिको शासन र कानुनको सफल कार्यान्वयनले मात्रै लोकतन्त्र बलियो हुन्छ भन्नेमा तिलिचो न्यूज दृढ विश्वास राख्छ। नेपालको संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशीकरण जस्ता नेपाली जनताले दशकौँको सङ्घर्षपछि प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै सुदृढ बनाउन मद्दत गर्ने काम तिलिचो न्यूजले पत्रकारितामार्फत् गर्दै आएको छ र गर्दै रहनेछ। आम पाठक तथा दर्शकको सुझाव, सल्लाह र प्रतिक्रिया तिलिचो न्यूजका लागि मार्गदर्शन हुनेछन्।

View All

हाम्रो समूह

तिलिचो न्यूज डट कम
चित्रो नेपाल प्र.लि द्वारा सञ्चालित अनलाइन हो ।
अध्यक्ष : बासुदेव न्यौपाने
सम्पादक : नम्रता बानियाँ

सम्पर्क


सूचना विभाग दर्ता नं. २१२४/०७७-७८
ठेगाना : का.म.न.पा २६, काठमाडौँ, नेपाल
ईमेल : info@tilichonews.com , tilichonews@gmail.com
सम्पर्क नं : ९८१३२९०६५८, ९८४७६८८३८३

© 2025  All right reserved Tilicho News

  • Privacy Policy
  • प्रयोगका सर्त