मनाङमा हिमपातका कारण अवरुद्ध सडक खुल्यो

जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । निरन्तरको हिमपात सगै मनाङको सडक अवरुद्ध भएको थियो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार आज देखी मनाङ सदरमुकाम चामे देखी खाङसार र ङावल सम्मकाे माेटर बाटाे सुचारु भएको छ ।       मोटरबाटो सुचारु भएसगै विभिन्न कृयाकलापका […]

बाढीपछि मनाङको ताल क्षेत्र; स्थनान्तरण की पुनःस्थापना ?

११ फागुन, मनाङ (रासस) : २०७८ साल जेठको अन्तिम साता र मुख्यतय असार १ गते मस्र्याङदी नदी उर्लेपछि मनाङ जिल्लाको नासोँ गाउँपालिकामा रहेको ताल क्षेत्र डुवानमा प¥यो । बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।   सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य […]

पग्लँदै हिमाली बस्ती ; हिमालपारिका जिल्लामा जलवायु परिवर्तनद्वारा सिर्जित प्रकोप

(रासस) ९ भाद्र २०७८ : २०७८ असार महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग¥यो ।     सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती बस्तीमा एकाएक ओइरिएको पानीले परम्परागत रुपमा निर्मित […]

ईतिहास देखी वर्तमान सम्म; राजनीतिक परिदृश्यमा मनाङ जिल्ला

सन् १८१६ को सुगौली सन्धी पछि नपाललाई १० जिल्लामा विभक्त गरिएको पाईन्छ। प्रधानमन्त्री वीर शमशेरका पालामा ( १८८५-१९०१ ) मा नेपाललाई ३२ जिल्लामा बांडियो। यो बिभाजनले पहाडमा २० र तराईमा १२ गरी ३२ वटा प्रशासनिक ईकाई बनाईएको पाईन्छ।   यो विभाजनको प्रारूप २०१८ सम्म थियो तर २०१८ मा नेपाललाई १४ अंचल र ७५ जिल्लामा विभाजन […]

निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल

जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क बनेको छ । समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको गङ्गापूर्ण ताल पनि यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ ।       निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल 22 […]

संसद कोष बाट बनेको संम्पदा बगाएपछि, निजी खर्चमा पुन निर्माण

मनाङ जिल्लाको नांसो गाउँपालिका वडा ८ मा पर्ने ताचै गाउँ आफैमा सुन्दर गाउँ हो । यस गाँउमा प्रसिद्ध धर्मस्थल सातकन्या देवीको मन्दिर रहेको छ । मन्दिरकै हातामा सात वटा धारामा तातो पानी समेत बग्ने गरेको छ ।           स्थानिय सोमराज थिमे गुरुङका अनुसार, स्थानिय हरुको; अझै विशेष रुपमा स्थानिय आमा समुहको, […]

मनाङ प्रहरीद्वारा हिमपात पछी बेपत्ता भएका किसान मृत फेला

हिमपहिरोमा परेर ४ दिनदेखि हराइरहेका किसान मृत अवस्थामा भेटिएको जानकारी दिन जिल्ला प्रहरी कार्यालय मनाङले लेखेको छ:   “मिति २०७८।०९।१४ गते जिल्ला मनाङ नासों गा.पा ४ ओडार बस्ने गम्भिरजंग गुरुङ को छोरा बर्ष अं ५३ को (आजुङ लाटा) भन्ने आच्यु गुरुङ तपकी स्थित भेडी गोठ बाट घर फर्कने क्रममा ऐ.ऐ दफाडि जंगलमा हिउँपहिरोमा परी हराई […]

मुखिया गुरुङको अध्यक्षतामा मनाङ समाज सेवा समितिको नयाँ कार्यसमिति

भेन मनिवा लामा गुरु शेरप ग्याल्जेन रिन्पोछे को प्रमुख अतिथ्यमा मनाङ समाज सेवा समितिको साधारण सभा तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। मनाङ वासिहरुको धरोहरको रुपमा रहेको मनाङ समाज सेवा समितिले गत असार मा आएको वाढि पहिरोका कारण मनाङमा भएको अपुर्णनिय क्षति पछि राहत र पुनस्थापनामा महत्वपुर्ण योगदान गरेको थियो भने स्थापना देखि नै […]

मनाङको सडकमा ठेकेदारको लापरवाहि; ५५% कममा ठेक्का, वडाध्यक्ष भन्छन “काम नै भएन”

अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्ड पुनःनिर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डको धेरै ठाउँमा क्षति पुगेकोे छ ।   सदरमुकाम चामे बजार नै बाढीको जोखिम छ । अत्यधिक वर्षा हुँदा यसवर्ष बाढीबाट धेरै क्षति भएको छ । बाढीका कारण स्थानीयवासीको […]

विस्थापित भएको नासों गाउँपालिकाको सेवा धारापानीबाटै

मनाङको नासों गाउँपालिकाले धारापानीबाट सेवा दिन थालेको छ । गत असार १ गते आएको बाढीपहिराका कारण उच्च जोखिममा परेपछि सो गाउँपालिकाको कार्यालय विस्थापित भएको थियो ।     त्यसपछि गाउँपालिकाले छिमेकी जिल्ला लमजुङको बँेसीशहरमा अस्थायी कार्यालय स्थापना गरेर अत्यावश्यक सेवा प्रवाह गर्दै आएको थियो । मस्र्याङ्दी नदीको सतह घटेपछि अहिले गाउँपालिकाले वडा नं–३ को धारापानीस्थित […]