बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन आइपुगेका छन् ।१०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन आइपुगेको हो । वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिन सम्म चल्ले सो सम्मेलनमा नेपालको […]
विद्यालयमा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा
सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा […]
तिमाङमा पढ्ने विध्यार्थी अव स्कुलमा नै वाद्यवादन र वातावरण संरक्षणको नमुना सिक्छन
१६ चैत्र २०७८, बुधबार: समुन्द्री सतहवाट २,६३० मिटर उचाईमा अवस्थित मनाङको चामे गाउँपालिका तिमाङमा पर्ने ‘गौरिशंकर आधारभुत विधालय’ का विध्यार्थीको स्कुलमा नै वाध्यवादन सिक्ने चाहना अब पुरा भएको छ । विध्यालयका प्राधानध्यापक कमल गुरुङका अनुसार ‘निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन बहादुर घलेको पहलमा तिमाङका ‘हाेम घले र ज्याेति गुरूङ घले’का तर्फ बाट १ […]
त्रिवि नेविसंघको कुटपिटमा परेका गुरुले पठनपाठन गराउन थाले
त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने कुटपिट भएको एक वर्षपछि अहिले त्रिभुवन विश्वविद्यालयमा पढाउन जान थालेका छन । तर गुरु आफै भने डर र त्रासको वातावरण कायम रहेको र आफुलाई त्यो घटना झलझली मानस्पटलमा आउने बताउँछन । त्रिविका गुरु कुट्पिट गर्ने नेविसंघका नेताविरुद्धको मुद्दा फिर्ता लिने तयारी २८ माघ २०७८: त्रिभुवन विश्वविद्यालय, […]
उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित
त्रिवि सेवा आयोगले आइतबारदेखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित गरेको छ । फागुन २२ गतेदेखि चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो । त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि चैत २३ गतेसम्मलाई परीक्षाको समय तालिका सार्वजनिक गरेको थियो । त्रिवि सेवा आयोगले भने परीक्षा […]
विद्यार्थीलाई सुविधा ; काठमाडौंमा पढिरहेकालाई निःशुल्क इन्डक्सन चुल्हो
काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन […]
मनाङमा हिमपातका कारण अवरुद्ध सडक खुल्यो
जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । निरन्तरको हिमपात सगै मनाङको सडक अवरुद्ध भएको थियो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार आज देखी मनाङ सदरमुकाम चामे देखी खाङसार र ङावल सम्मकाे माेटर बाटाे सुचारु भएको छ । मोटरबाटो सुचारु भएसगै विभिन्न कृयाकलापका […]
गण्डकी विश्वविद्यालयद्वारा कोदोको रक्सीलाई ब्रान्डिङ गर्नेबारे अध्ययन सुरु
गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो […]
राइनास बहुप्राविधिक शिक्षालय भवन बन्दै
सङ्घीय सरकारको लगानीमा राइनास बहुप्राविधिक शिक्षालयको भवन निर्माण अघि बढेको छ । लमजुङको राइनास नगरपालिका–८ कुसुण्डेचौरमा सरकारको रु चार करोड ३३ लाखमा ३२ कोठे भवन निर्माण हुन लागेको शिक्षालयका प्रमुख ईश्वरीचन्द्र देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाममा रहेको २३ रोपनी जग्गा, स्थानीयबाट उपलब्ध आठ रोपनी, राइनास नगरपालिकाले […]
डा हर्क गुरुङ उद्यान निर्माणका लागि सहयोग
भूगोलविद् डा हर्क गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ । समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उहाँकी धर्मपत्नी मञ्जु ले मस्र्याङ्दी –७ का वडाध्यक्ष युवा घलेलाई शनिबार सो […]