२६ भाद्र २०७८: नेपाल खनिज जस्ता प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक हो । खनिजको उत्खनन र प्रयोग विना कुनैपनि राष्ट्रको औद्योगिकरण र त्यसपछिको समृद्धि सम्भव छैन । खनिजको सर्वेक्षण, उत्खनन, प्रशोधन एवं उपयोग गर्ने देशको मूल नीति हुनुपर्छ । नेपाल मै पहिलो पटक भूमिगत उत्खनन भएको ऐतिहासिक फलाम खानी पर्वतमा वि.संं.२०१५ सम्म संचालन भएको थियो […]
ईतिहास देखी वर्तमान सम्म; राजनीतिक परिदृश्यमा मनाङ जिल्ला
सन् १८१६ को सुगौली सन्धी पछि नपाललाई १० जिल्लामा विभक्त गरिएको पाईन्छ। प्रधानमन्त्री वीर शमशेरका पालामा ( १८८५-१९०१ ) मा नेपाललाई ३२ जिल्लामा बांडियो। यो बिभाजनले पहाडमा २० र तराईमा १२ गरी ३२ वटा प्रशासनिक ईकाई बनाईएको पाईन्छ। यो विभाजनको प्रारूप २०१८ सम्म थियो तर २०१८ मा नेपाललाई १४ अंचल र ७५ जिल्लामा विभाजन […]
४८ वर्ष अगाडीको मनाङ – यात्रा स्मरण
कुरा २०३०/०३१ तिरको हो, मनाङ जानु पर्ने भयो। पृथ्वी राजमार्गको डूम्रे सम्म सार्वजनिक वसको यात्रा टुंग्याएर झोला मिलाउदै चूंदी तरे पछि मनांग तिरको यात्रा आरम्भ हुन्छ। लगातार ५ दिन पैदल हिडेर क्रमशः तनहु, लमजुंग जिल्ला छिचोले पछि मनांगको दर्शन मिल्छ। घडी हेरेको डुम्रेबाट हिड्दा करीब २.०० बजेको रहेछ। बर्षा मासको महिना रहेछ चुंदी […]
एमाले हराऊ अभियान कहिले सम्म?
१९९१ को जनवरीमा नेकपा माले र मार्क्सवादी मिलेर बनेको एमाले हाल ओलीको पर्याय बनेको छ। गएको संसदीय चुनावमा माओवादी केन्द्र संग रणनीतिक एकता गरेर करीव दुई तिहाई मत ल्याए पछि पार्टीको एकीकरणले डवल नेकपा बन्यो। नाम चाही डवल तर काम चाहीं सिंगल हुन थाले पछि ओली र प्रचण्डको सिगौरीले दुई […]
वर्तमान देउवा सरकार: सिक्काको अर्कोपाटो मात्र
नेपालको संविधान-२०७२ अनुसार नेपाली राज्यको औपचारिक नाम “संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल रहन गएकोछ। त्यसरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको संवैधानिक प्रत्याभूति भएपछि सम्पन्न भएको प्रथम आम चुनावमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को गठबन्धनले संयुक्त चुनावी घोषणापत्र मार्फत निर्वाचन लडेर दुई तिहाई नजिकको बहुत हासिल गर्न सफल भएको थियो। […]
कछुवागतिमा बलेवा विमानस्थल
१३ भदौ (रासस) : निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन । धावनमार्गको कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै आएका […]
हिमालय पथप्रदर्शकको प्रमाणपत्र नहुँदा आरोहीलाई सास्ती
८ भदौ (रासस) : आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो । उहाँसँग विश्वको अग्लो हिमाल सगरमाथा १० पटक चढिसकेको अनुभव छ । शेर्पा हालै विश्वको दोस्रो हिमाल केटु हिमालको सफल आरोहणपछि पोखराको लेकसाइडस्थित स्नो ल्याण्ड होटलमा भेटिनुभयो । साथमा १० जना आरोही पनि थिए । उहाँ आरोहण दलको नेता । […]
विगतका २५ वर्षे यात्रा र फेकोफनको आगामी रणनिती (कुराकानीमा आधारित आलेख)
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ । २५ वर्षको यात्रा पार गर्दै महासंघ २६ औँ वर्षमा प्रवेश गरेको छ। गत जेठ १८ गते महासंघले आफ्नो २६ औँ स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको हो । महासंघको २५ वर्षे यात्रा बारे जानकारी लिन हामीले महासंघकी अध्यक्ष भारती पाठकसँग […]
कोभिड १९ : कसरी पुग्यो चरम बिन्दुमा ?
छिमेकी राष्ट्र भारतसँगै नेपालमा पनि कोभिड १९ को संक्रमण तीव्र रुपमा उकालो लागिरहेको छ । नेपालमा कोभिड १९ उकालो लाग्नुमा पछाडी विभिन्न खालका कारक छन्। यसै सन्दर्भमा हामीले नेपालमा कोभिड १९ संक्रमण तिव्र गतिमा फैलिनुका कारण के हुन सक्लान् भनेर चिकित्सा क्षेत्रमा लामो समय देखि काम गरिरहनुभएका तामाकाेशी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यसँग कुराकानी […]
कोरोना सन्त्राससँगै बढेको मानसिक स्वास्थ्य समस्या
लकडाउन सुरु भएसँगै मानसिक स्वास्थ्य प्रमुख समस्याको रुपमा देखापरेको छ । दैनिक जसो मानसिक स्वास्थ्य सम्बन्धि बिरामीहरु बढ्दै गएको चिकित्सकहरुको भनाई छ । आर्थिक अभाव, दिनभरी घर भित्रै बस्नपुर्ने, रोजगारीको अभाव जस्ता कुराहरुले नागरिकहरुलाई मानसिक रुपमा नै बिचलित बनाएको छ । हरेक दिन कोभिड १९ सम्बन्धि आउने समाचार र मृत्युको खबरहरुले होस् , या सुनिएका […]