राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।     नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताउनुभयो । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उहाँको […]

जतिसुकै ठुलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान रोकिँदैन : पृथ्वीसुब्बा गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सवैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।   नेकपा एमाले लमजुङले शनिबार लमजुङमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको अनुसन्धान नरोकिने प्रष्ट  पार्नुभयो । […]

महानगरले नउठाएको फोहोर अनेरास्ववियुले डोजर लगाएर उठायो

 काठमाडौँ । तीन दिनसम्म परेको अविरल वर्षाका कारण क्षतिग्रस्त भएको काठमाडौँ महानगरको ११ नम्बर वडामा रहेको त्रिपुरेश्वर सुकुम्बासी बस्तिलाई काठमाडौँ महानगरले वेवास्ता गरेपछि अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले उक्त फोहोर उठाएर टेकु स्थित डम्पिङ साइडमा पुर्याएर व्यवस्थापन गरिरहेको छ ।   महामारीको प्रकोप फैलिने त्रास भयो यहाँबाट बचाउन पर्यो भनेर सुकुम्बासी बस्तिका आम नागरिकले गुनासो गरेपछि […]

‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’

चितवन ।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले यहाँ आजदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताइन् ।   स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले […]

माओवादीको स्थायी समिति बैठक : चारवटा एजेण्डा प्रस्तुत

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभएको छ ।     शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा चारवटा एजेण्डा प्रस्तुत भएका र भोलीबाट तिनै एजेण्डामा छलफल हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ […]

नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् । अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले […]

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओली सँग प्रश्नोत्तर हुने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।   बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । आजको बैठकमा कानुन मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको […]

प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा साउन ६ गते (आइतबार) विश्वासको मत लिने भएका छन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते (आइतबार) विश्वासको मत लिने निर्णय भएको जानकारी दिए। संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीलाई धारा ७६(४) बमोजिम विश्वासको मत लिन एक महिनाको समयावधि छ। तर […]

लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना

लमजुङ, साउन २- क्व्होलासोथर गाउँपालिका–९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् । उनीहरुले मन्त्री गुरुङको सफल कार्यकालको कामना गरेका छन् ।   सङ्घीयता कार्यान्वयनसँगै उहाँ २०७४ फागुन ४ देखि २०७८ जेठ २७ गतेसम्म गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपमहासचिव गुरुङ १७ […]

नेपाल पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक होः परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडाैं । नव नियुक्त पररष्ट्र मन्त्री डा आरजु राणाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताउनुभएको छ । आज मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाल भूपरिवेष्ठित र दुई ठूला छिमेकी मुलुकबीचमा रहेको उल्लेख गर्दै सबैसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पूर्वजहरुको योगदानका कारण […]