भारी हिमपात हुँदा पनि 1.5 घण्टाको बाटो हिँडेर दाउरा बिक्री गर्न पुगेका बालक

हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक ।     तस्वीर ः दाने बोहरा÷रासस

जानकी मन्दिर

छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर ।   तस्बिर ः अजयकुमार साह÷ धनुषा रासस

भोजपुरको अरुणडाँडा

भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको शिवको मूर्ति । गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ ।     तस्वीर ः युवराज विष्ट÷रासस

सेती नदी जलविद्युत् आयोजना

कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा निर्माण भइरहेको एप्रोच क्यानल र सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) ।   भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवद्धित सो आयोजना रु पाँच अर्ब लगानीमा बन्दै छ ।     तस्वीर ःकृष्ण दवाडी÷रासस

बेसिशहरमा हेलिकप्टरको चहल पहल (फोटो फिचर)

अविरल वर्षा पछी आएको बाढी र पहिराले मनाङको जनजीवन प्रभावित पारेको छ ।     जनजीवनमा प्रभाव परेसँगै प्रभावितहरुको लागि राहत वितरणको निमित्त पनि मानिसहरुको ओहोर दोहोर बढेको छ ।       मनाङ जाने मोटर बाटो अवरुद्ध भएसँगै बिरामीहरुको आवत जावत देखि सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको ओहोर दोहोर बढेको छ ।     […]

बेल्जियमको पेरी डेजा चिडियाखानामा गेन्टु पेन्गुइन

पेरी डेइजा चिडियाखानाले सोमबार आफ्नो नवनिर्मित पेन्गुइन हाउस सार्वजनिक बनायो।   हाल १२ पेन्गुइनहरू पेन्गुइन हाउसमा बस्छन्, जस्ले 850० वर्ग मिटर क्षेत्रफल ओगटेको छ र तापक्रम, प्रकाश र ताजा हावा कायम गर्न हरियो उर्जा प्रणालीको साथ डिजाइन गरिएको छ।

Pond lake

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने कालीदह ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने कालीदह ताल ।   प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो ताल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस    

ताप्लेजुङको याङ क्षेत्रमा फुलेको सुनपाती

  समुद्री सतहदेखि चार हजार ४०० को उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, याङमा क्षेत्रमा फुलेको सुनपाती । तस्बिर ःदिलकुमार लिम्बु÷रासस