एमाले समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपक मनाङे निर्विरोध

मनाङ जिल्लाको प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् ।   प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । प्रदेश सभा सदस्यका लागि दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।   मुख्य निर्वाचन […]

मनोनयन दर्ता गर्न प्रचण्ड गोरखामा

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आइपुगेका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गर्न उनी गोरखा आइपुगेका हुन्।   चितवन छाडेर प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन्। आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ।   निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ। […]

एमाले सचिवालय बैठक दिउँसो ३ बजे बस्दै

सोज १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ ।   एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बस्न लागेको उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो ।   नेम्वाङले भन्नुभयो, सचिवालय बैठक बालकोटमा ३ बजे बस्दैछ । निवार्चनको समानुपातिकसँगै प्रत्यक्षतर्फको सुरु गर्नुपर्यो मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा […]

आफ्नै पार्टी विरुद्द खबरदारी ; देउवाहरु एक्लै चुनाव लडुन्

सत्तारुढ दल नेपाली कांग्रेस संस्थापन इतर समूहले आज शनिबार खबरदारी सभा आयोजना गरेको छ। नयाँ बानेश्वरमा आयोजना गरिएको भेला नुवाकोटका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीको अगुवाइमा आयोजना भएको हो।   टिकट वितरणमा ४० प्रतिशत भाग पाउनपर्ने भन्दै आयोजना गरिएको यो भेलालाई अवसर र न्यायका लागि आयोजना गरिएको नेताहरुले बताएका छन्। भेलामा संस्थापन इतर समूहका नेता शेखर […]

लोसपा नेता अरगरिया सहित थुप्रै अरु नेता एमाले प्रवेश गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । असोज ८ गते एक कार्यक्रमको आयोजना गरि उनी एमाले प्रवेश गर्न लागेका हुन् । नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर हालसम्म लोसपामा राजीनामा दिएको छैन ।’ राजीनामा दिने विषयमा छलफल गरिरहेको उनले बताए ।   ‘लोसपाका […]

एमाले र राप्रपाबीच चुनावी तालमेल !

आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने लगभग निश्चित भएको छ ।   दुई पार्टीबीच तालमेलका विषयमा सैद्धान्तिक सहमति भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।   कांग्रेस नेतृत्वको सत्तारुढ गठवन्धन विस्तारित बलियो बन्दै गएपछि दवावमा परेको एमालेले राप्रपालाई साथ लिन खोजेको हो ।   केही […]

रेखा थापाले मोरङ-३ बाट उम्मेदवारी दिने

कलाकार रेखा थापाले मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएकी छन् ।   राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन् ।   राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ ।’   गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी […]

डर र करले चुनावी गठबन्धन गरिएको हो: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन्।   उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए।   ‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो,’ चितवनमा आज पत्रकारहरूसँग उनले भने।   अहिले दलहरू मिलेर जानुपर्ने उनले बताए।   एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन […]

निर्वाचनको मिति घोषणा स्वाभाविक – एमाले अध्यक्ष ओली

काठमाडौं, १९ साउन: एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् ।   बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसॅग अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो अभिव्यक्ति दिएका हुन् ।   ‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं,’ […]

नेता र कर्मचारीकोे पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो: मन्त्री चौधरी

काठमाडौं, १८ साउन: शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् ।   उनले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।   सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, […]