हिमशृङ्खला

सोलुखुम्बु, सोलुखुम्बुको पर्यटकीयस्थल पत्तालेबाट देखिएको नुम्बुर, कारेलुङ हिमाल र आसपासको क्षेत्र । तस्बिर : सुवास दर्नाल /रासस

लण्डनमा गुन्जियो कन्दरा

बेलायत, २२ पुस : ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ ।     शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई […]

ढुम्बा तालमा जमेको बरफ

मुस्ताङ, २१ पुसः चिसोका कारण हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा तालमा जमेको बरफ । उक्त ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

कमल दह

रुकुम पूर्व,२१ पुसः रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा अवस्थित पर्यटकीयस्थल कमल दह । तस्बिरः सर्जना कार्की/रासस

उदाउंदो पर्यटकिय गन्तव्य – लमजुङ को “हर्सिङडाँडा”

लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका-३ मा अवस्थित हर्सिङडाँडा प्राकृतिक साैन्दर्यताले भरिपूर्ण पर्यटकीय गन्तव्यकाे रुपमा विकसित भइरहेकाे छ।   सरदार भक्ति थापाले बाल्यकालमा गाईगाेठ बस्ने खर्ककाे रुपमा पनि हर्सिङडाँडालाई चिन्ने गरिन्छ। हर्सिङडाँडा समुद्री सतहबाट २३०० मिटरकाे उचाइमा अवस्थित छ।   यहाँबाट मनास्लु, डा.हर्क पिक, हिमालचुली लगायत थुप्रै हिमशृंखलाहरु अवलोकन गर्न सकिन्छ। साथै मर्स्याङदी गाउँपालिकाका अधिकांश गाउँहरु, मर्स्याङदी […]

ग्रामीण जिवन – अफ्ट्यारहरु (तस्बिरहरु)

        याक गोठ र आलु समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा क्षेत्रमा याक गोठालो बस्ने गोठ ।     समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसानले भर्खरै बारीमा रोपेको आलु । यहाँको मुख्य बाली आलु किसानले असारमा रोपेर कात्तिकमा खन्ने […]

चट्याङ्ग लागेर एक जनाको मृत्यु

नेपालमा चैत्रदेखि जेठ महिनासम्म चट्याङ्गको जोखिम बढी हुने गर्छ । हरेक वर्ष कारीब ५०० जनाले  चट्याङ्गबाट ज्यान गुमाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जनाएको छ ।   चट्याङ्गबाट सुरक्षित रहौँ ।            सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको […]

चिनको विकास (फोटो फीचर)

यो हवाई फोटोमा, चीनको केन्द्रीय हेनान प्रान्तको लुओयाङ मा सियाओलाङ्दी जलाशय बाँधबाट पानी बगिरहेको देखिन्छ। (RSS Photo by STR / AFP) / China OUT) चीन-अर्थतन्त्र -ऊर्जा   चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ ।    

मनाङमा हिमपातका कारण अवरुद्ध सडक खुल्यो

जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । निरन्तरको हिमपात सगै मनाङको सडक अवरुद्ध भएको थियो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार आज देखी मनाङ सदरमुकाम चामे देखी खाङसार र ङावल सम्मकाे माेटर बाटाे सुचारु भएको छ ।       मोटरबाटो सुचारु भएसगै विभिन्न कृयाकलापका […]

भारी हिमपात हुँदा पनि 1.5 घण्टाको बाटो हिँडेर दाउरा बिक्री गर्न पुगेका बालक

हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक ।     तस्वीर ः दाने बोहरा÷रासस