पूर्वाधार विकास कार्यालय लमजुङको ७५ प्रतिशत वित्तीय प्रगति

लमजुङ, २० साउन: पूर्वाधार विकास कार्यालय लमजुङ ७५ प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको छ । आर्थिक वर्षको २०७८/०७९ मा ९० करोड २३ लाख ४ हजार रुपैयाँ बजेट विनियोजित भएकोमा कार्यालय ६५ करोड ३६ लाख ५१ हजार ६ सय ८० रुपैयाँ खर्च गरी ७५ प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको हो ।   आर्थिक वर्ष […]

साफ यु २०ः नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित

काठमाडौं, ८ साउन: यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ ।   भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।   माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट देखिएको नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा […]

रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश

काठमाडौ, ९ असार : कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ ।     प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो ।     बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज– २०२२ को […]

खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गर्न कार्यदल

काठमाडौं, ७ असार: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ ।     राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका […]

एन्फाकाे नयाँ कार्यसमिति

अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ ।     निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे  । […]

यु-१९ महिला क्रिकेट टिमको बिदाइ

काठमाडौं, १७ जेठ : नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु-१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ ।     क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ ।   क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम […]

पोख्रेल सरकारले हटाएका गण्डकी खेलकुद विकास समितिका पदाधिकारीलाई अदालतले फर्कायो

पोखरा, १३ जेठ: गत चैत २४ गते गण्डकी सरकारले हटाएका जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई तत्कालका लागि नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।   उच्च अदालत पोखराले युवा तथा खेलकुद मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी हुने नहुने सन्दर्भमा भने दुवै पक्षको कुरा सुनेपछि १७ […]

नेपाल टी–२० लिगको सर्वाधिकार फेरि भारतीय कम्पनीलाई !

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग आयोजनाको अधिकार भारतीय कम्पनीलाई नै दिने भएको छ । कैलालीको धनगढीमा सम्पन्न क्यानको साधारणसभाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग गर्न दिने निर्णय गरेको हो । जबकी २१ असोजमा बसेको बोर्ड बैठकले उक्त कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।   चतुरबहादुर चन्द […]

टी-२० विश्वकप छनोटमा नेपाल तेस्रो

नेपालले आईसिसी टी-२० विश्वकप छनोटमा तेस्रो स्थान हात पारेको छ। नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाचौँपटक ९ विकेटको जित हात पारेको हो। हालसम्म १० विकेटले भने विजयी हुन सकेको छैन।   नेपाली क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाचौँ अर्धसतक बनाएका छन्। नेपालले १६ ओभर २ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। […]

खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटी घोषणा; कमिटीमा प्रशिक्षक छिरिङ लाेप्साङ गुरुङ

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजना गर्ने गरी १९९ सदस्यीय आयोजक कमिटी गठन भएको छ ।     हालै सम्पन्न बैठकले परशुराम बस्नेतको संयोजकत्वमा पार्टीको निर्देशिका बमोजिम १९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजन कमिटी गठन भएको महासंघका नेता प्रभातविक्रम कटुवालले जानकारी दिए । आयोजक कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने भएको छ […]